ट्रम्पका वरिष्ठ सल्लाहकार इजरायल भ्रमणमा

Global IME
Norvic Hospital

जेरुसलेम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सुल्लाहकार इजरायलका प्रधानमन्त्री बेन्जामीन नेतान्याहूसँग भेटवार्ता गर्न आइतबार इजरायल आइपुगेका छन् । सिरिया, इरान र गाजा क्षेत्रका विषयमा द्विपक्षीय चासो भइरहेको सन्दर्भमा यस्तो भ्रमण हुन लागेको हो । 

 

इजरायल प्रस्थान गर्नुअघि जोन बोल्टनले ट्वीट गर्दै “अमेरिका र इजरायलबीचको द्विपक्षीय सरोकारका विषयका साथै राष्ट्रिय सुरक्षाका विविध विषयहरुमा प्रधानमन्त्री नेतान्याहू र अरु पदाधिकारीसँग छलफल गर्दैछु” भनेका छन् । 

 

बोल्टनले यसपछि युक्रेन र जेनेभाको पनि यात्रा गर्नुहुनेछ जहाँ उहाँले रुसी अधिकारी निकोलाई पात्रुशेभसँग भेटघाट गर्नेछन् । 

 

ह्वाइट हाउसका अनुसार, जेनेभामा हुने रुसी अधिकारीसँगको भेटमा राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हेल्सीन्कीमा गत जुलाईमा दुई नेताबीच भएको शिखर वार्ताको समीक्षा हुनेछ । 

 

इजरायली अधिकारीसँग हुने वार्ताको कार्यसूचीका बारेमा विस्तृत रुपमा केही बताइएको छैन । प्रधानमन्त्री नेतान्याहूसँगको भेट भने सोमबार बिहानका लागि तय गरिएको छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

  • 1 hour ago
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर

'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

  • 1 hour ago
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।

'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

  • 1 hour ago
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई



पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।