के टर्की भूकम्पबारे पहिले नै भविष्यवाणी गरिएको थियो ?

Global IME
Norvic Hospital

एजेन्सी । टर्कीलगायत चार देश (लेबनान, सिरिया र इजरायल)मा सोमबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पुनः भूकम्प गयो । यसको तीव्रता ७.६ थियो । भूकम्पका कारण चार देशमा हजारौँ मानिसको मृत्यु भएको छ । सबैभन्दा धेरै क्षति टर्कीमा भएको छ ।

 

विश्वका धेरै देशले टर्कीलाई जतिसक्दो चाँडो राहत पठाउने आश्वासन दिएका छन् ।

 

यसैबीच, फेब्रुअरी ३ मा डच वैज्ञानिक फ्रान्क होगरबिट्सले गरेको ट्वीट भाइरल भइरहेको छ । यसमा उनले लेखेका छन् – ‘दक्षिण मध्य टर्की, जोर्डन, सिरिया र लेबनानमा ७.५ म्याग्निच्युडको भूकम्प आउन सक्छ ।’

 

फ्रान्क होगरबिट्स मूल रूपमा नेदरल्याण्डका हुन् । उनी सौर्य प्रणाली जियोमेट्री सर्वेक्षण ९एसएसजीइओएस० नामक भूवैज्ञानिक संस्थानका वरिष्ठ अनुसन्धानकर्ता हुन् । एसएसजीइओएसले जमीन भित्रको हलचलमा विशेष अनुसन्धान गर्छ । जसका कारण भूकम्प, सुनामीजस्ता प्राकृतिक प्रकोपहरु आउने गरेका छन् ।

 

फ्रान्कले गत फेब्रुअरी ३ मा गरेको र अहिले भाइरल भइरहेको ट्विटमा यी वैज्ञानिकले भनेका थिए– आज होइन भोलि, तर छिट्टै यस क्षेत्रमा ७।५ म्याग्निच्युडको भूकम्प आउनेछ । यसले दक्षिण–मध्य टर्की, जोर्डन, सिरिया र लेबनानलाई असर गर्नेछ ।’

 

सोमबार फ्रान्कको ट्विट भाइरल भएपछि सोही क्षेत्रसँग सम्बन्धित अर्का वैज्ञानिकले भने– यी वैज्ञानिक अर्थात् फ्रान्क होगरबिट्सले चन्द्रमा र ग्रहको आधारमा भविष्यवाणी गर्छन् । धेरै पटक उनको भविष्यवाणी गलत पनि साबित भएको छ । तर, यो पक्कै पनि सत्य हो कि सोमबार टर्की–सिरिया सीमामा गएको भूकम्पमा फ्रान्कको भनाइ पूर्ण रूपमा सही साबित भयो ।’


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

  • 25 minutes ago
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्र

बाघको आक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु

  • 1 hour ago
बाघको आक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु

कञ्चनपुर। बाघको आक्रमणबाट कञ्चनपुरको पुनर्वासकी एक महिलाको मृत्यु भएको छ। नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको हो।

नेकपा ब्युँताउन प्रचण्डलाई माधव नेपालको प्रस्ताव

  • 1 hour ago
नेकपा ब्युँताउन प्रचण्डलाई माधव नेपालको प्रस्ताव

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव राखे



पर्यटन

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।