टर्कीका राष्ट्रपति र साउदीका युवराजबीच अर्जेन्टिनामा भेट हुन सक्ने

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

आङ्करा । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई भेट्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् । 

 

अर्को हप्ता हुने जी–ट्वान्टीको शिखर सम्मेलनका क्रममा अर्जेन्टीनामा उनीहरुका बीचमा भेटवार्ता हुन सक्ने टर्कीको राष्ट्रपतिका प्रवक्ताले बिहीबार जानकारी दिए । दुई देशका बीचमा बढ्दो तनाव कम गर्नका लागि उनीहरुको भेटवार्ता हुनसक्ने प्रवक्ताको भनाई छ । 

 

“हामीले कार्यक्रम तालिका हेर्दै छौँ, उहाँ दुई जनाका बीचमा कुराकानी हुन सक्दछ,” अङ्करामा प्रवक्ता इब्राहिम कालिनले भने । 

 

साउदी अरब र टर्कीका बीचमा साउदी पत्रकार जमाल खाशोज्जीको हत्याको विषयलाई लिएर विवाद हुदैआएको छ ।  अमेरिकाबाट प्रकाशित हुने वासिङ्टनपोष्टका स्तम्भकार तथा साउदीका कडा आलोचक पत्रकार खशोज्जीको टर्कीको राजधानी स्तानबुलमा हत्या भएपछि साउदी अरब र टर्कीले आरोप प्रत्यारोप गर्दै आएका छन् । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

  • 1 minute ago
बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

एजेन्सी । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।

कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु

  • 7 minutes ago
कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो ।

इजरायलको रोजगारी पुन: खुल्यो

  • 33 minutes ago
इजरायलको रोजगारी पुन: खुल्यो

काठमाडौं । इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियन आन्दोलनका कारण रोकिएको इजरायलको रोजगारी ६ महिनापछि पुनस् सुरु भएको छ ।



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।