बेलायतको अर्थतन्त्र सुधारोन्मुख

  • सोमबार, २९ भदौ, २०७७
  • 3 days ago
  • युके
प्रतिकात्मक तस्बिर

लण्डन । कोरोना महामारी नियन्त्रण गर्न लागू गरिएको लकडाउन खुकुलो बनाइएपछि विस्तारै युकेको आर्थिक गतिविधिमा सुधार आएको मिडिया रिपोर्टमा उल्लेख  छ ।

 

राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस)ले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार जुलाईमा अर्थतन्त्र ६ दशमलव ६ प्रतिशतले बढेको हो । 

 

युकेको अर्थतन्त्र अप्रिलमा २० प्रतिशतले खुम्चिएको थियो । जुन र मे महिनामा युकेको अर्थतन्त्र क्रमशः ८ दशमलव ७ प्रतिशत र २ दशमलव ४ प्रतिशतले बढेको थियो । 

 

पछिल्लो समय बेलायतमा अर्थतन्त्रमा देखिएको सुधारमा सरकारले ल्याएको आर्थिक प्याकेजले सबैभन्दा महत्वपुर्ण भुमिका खेलेको अर्थविद्हरुले जनाएका छन् ।

 

 क्यापिटल इकोनोमिक्समा बेलायती अर्थशास्त्री थोमस पगलेका अनुसार जुलाईमा वृद्धिको दर सुस्ताएको भएपनि दोस्रो त्रैमासमा कीर्तिमानी संकुचन पछि तेस्रो त्रैमासमा अर्थतन्त्रमा कीर्तिमानी वृद्धि देखिने संकेत मिलेको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अमेरिकी राष्ट्रपति ट्रम्प राष्ट्रसंघको महासभामा उपस्थित नहुने

  • 54 seconds ago
अमेरिकी राष्ट्रपति ट्रम्प राष्ट्रसंघको महासभामा उपस्थित नहुने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको साधारण सभामा व्यक्तिगत रुपमा भाषण दिने आफ्नो योजनालाई त्याग्नु भएको ह्वाइट हाउसका चीफ अफ स्टाफ मार्क मेडोजले पत्रकारहरुलाई बताएका छन

राहुल गान्धीले मोदी सरकारमाथि लगाए यस्तो आरोप

  • 7 minutes ago
राहुल गान्धीले मोदी सरकारमाथि लगाए यस्तो आरोप

एजेन्सी । भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोभिड १९ का सङ्क्रमित स्वास्थ्यकर्मीहरुको बेवास्ता गरेको आरोप लगाएका छन् । उनले भारतीय सरकारले कोभिड १९ को उपचारमा खटिरहेका भारतका स्वास्थ्

‘आफन्त गुमाएको पीडा देश चलाउनेले बुझेनन्’

  • 15 minutes ago
‘आफन्त गुमाएको पीडा देश चलाउनेले बुझेनन्’

बर्दिया । बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–५ जगतियाका घनश्याम सापकोटा बेपत्ता छोरीको खोजी गर्दागर्दै थाकिसकेका छन् । उनले बेपत्ता भएको पुष्टि हुने कागज सरकारी निकायदेखि मानवअधिकार सङ्घसंस्थामा पेश ग



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।