बेलायतमा कोरोना कहर, अस्पताल भरिएपछि कोरोना संक्रमितको उपचारमा कठिनाई

  • आइतबार, २६ पुष, २०७७
  • 1 week ago
  • युके

लण्डन । बेलायतमा कोरोनाका कारण भयावह स्थिति सिर्जना भएको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोना संक्रमणकाका कारण पछिल्लो २४ घण्टामा बेलायतमा १०३५ जनाको मृत्यु भएको छ ।

 

योसँगै बेलायतमा कोरोनाका कारण ८० हजार ८६८ जनाको मृत्यु भएको छ ।

 

त्यस्तै पछिल्लो एकदिनमा झण्डै ६० हजार कोरोना संक्रमित थपिएका छन् ।

 

योसँगै बेलायतमा ३० लाख १७ हजार संक्रमित संख्या पुगेको छ ।

 

संक्रमण तीब्र रुपमा फैलिएपछि बेलायतका अस्पतालहरु भरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

 

चिकित्सकहरु कसलाई उपचार गर्ने नगर्ने दोधारमा परेका छन् ।

 

केही अस्पतालमा पार्किङमा समेत संक्रमितको उपचार भइराखेको बताइएको छ । उपचार नै नपाई ज्यान गुमाउने अवस्था आउन नदिन सरकारले काम गरिरहेको अधिकारीहरुले जनाएका छन् । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

म्यानचेस्टर युनाइटेड पुनः लिगको शिर्षस्थानमा उक्लियो

  • 3 minutes ago
म्यानचेस्टर युनाइटेड पुनः लिगको शिर्षस्थानमा उक्लियो

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले फुलहमलाई २१ गोलले पराजित गर्न सफल भएको छ । फुलहमको घरेलु मैदानमा भएको खेलमा म्यानुले सानदार कमव्याक गर्दै जित हात पारेको हो ।

थाहा पाउनुहोस् आज दिनभरको मौसम कस्तो रहन्छ

  • 12 minutes ago
थाहा पाउनुहोस् आज दिनभरको मौसम कस्तो रहन्छ

काठमाडौँ । हाल देशको पूर्वी र मध्य भूभागमा बंगलादेश र आसपासमा बनेको निम्न चापीय प्रणालीको प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

  • 16 minutes ago
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।