व्यवसायीहरुसँग वेबिनार गर्दै नेपाली एकाउण्टेन्ट एसोसियसन युके

  • मंगलबार, २ आषाढ, २०७७
  • 4 months ago
  • युके

लण्डन । बेलायतमा बसोबास गरेका नेपालीहरूको संस्था  नेपाली एकाउण्टेन्ट एसोसियसन युकेद्वारा बेलायतमा रहेर व्यापार गरेका नेपाली व्यवसायीहरूसँग विभिन्न  विषयमा छलफल गर्ने भएको छ। सो एसोसियसनले वेबनारद्वारा प्रश्न उत्तरको आयोजना गर्ने कार्यक्रम मिलाएको कुरा नेपाली चार्टर्ड एकाउन्टेन्ट्स एसोसियसन युकेका महासचीव शशिधर नेपालले बताए ।

 

"Business Survival in Covid 19 & Beyond" भन्ने बिषय राखीएको सो कार्यक्रममा नेपाली व्यवसायी समुहलाई मुख्य टार्गेट गरिएको छ। कोरोना भाइरसका (कोभिड १९) कारण सरकारबाट लागु गरिएको लकडाउनमा नेपाली व्यवसायीहरूलाई परेको असरलाई सहयोग पुर्याउने उद्देश्यले यो छलफलको आयोजना गरिएको महासचीव नेपालले प्रष्ट पारेका छन् । 

 

नेपाली एकाउन्टेन एसोसियसन युकेले २१ जुन २०२० को दिनको ३ बजे देखि ४ः३० सम्म गर्ने सो वेबिनार छलफल कार्यक्रममा उपस्थित भई आफ्नो समस्या बताउन र व्यवसाय संचालनमा के कसरी सहयोग पुग्न सक्छ भन्ने विषयमा भाग लिन अनुरोध गरेको छ । यस महत्वपुर्ण वेविनारमा इच्छुक व्यवसायी सबैलाई निमन्त्रणा गरिएको उनले जानकारी दिए । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

  • 5 hours ago
दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

एजेन्सी–दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

यसरी अर्बौँ सम्पत्तिको मालिक्नी बने यी बलिउड फ्लप अभिनेत्रीहरु

  • 5 hours ago
यसरी अर्बौँ सम्पत्तिको मालिक्नी बने यी बलिउड फ्लप अभिनेत्रीहरु

एजेन्सी । बलिउड उद्योग निकै ठूलो छ जहाँ जो–जो कलाकार आफ्नो भविष्य बनाउन छिर्छन् ती मध्ये केहीलेमात्र आफ्नो नाम सुनौले अक्षरले लेख्न सफल भएका छन् भने धेरैले संघर्ष गर्दागर्दै करियरलाई बीट मारेर बलिउडबा

डनसँगको अफेयरको हल्लाले बर्बाद भएको थियो यी अभिनेत्रीको बलिउड करिअर

  • 5 hours ago
डनसँगको अफेयरको हल्लाले बर्बाद भएको थियो यी अभिनेत्रीको बलिउड करिअर

एजेन्सी । भारतका महान फिल्म निर्देशक राज कपुरले मेरठमा जन्मिएकी यास्मिन जोसेफलाई मन्दाकिनी नामबाट फिल्म राम तेरी गंगा मैलीमा अवसर दिएका थिए । उक्त फिल्मपछि उनी रातारात हिट भएकी थिइन् । उनले उक्त फिल्म



पर्यटन

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । अहिले संग्रहालय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

जीवनशैली

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

एजेन्सी–दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

कोरोना भ्याक्सिनको रेसमा यो देश छ सबैभन्दा अगाडि

कोरोना भ्याक्सिनको रेसमा यो देश छ सबैभन्दा अगाडि

एजेन्सी । विश्वभर कोरोना संक्रमणका कारण ११ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ । कोरोनाका कारण करोडौँ मानिसहरु संक्रमित भएका छन् । यसको कहर झन् बढ्दो रहेको छ ।