युक्रेनद्वारा रुसी मिसाइल र दुई ड्रोन ध्वस्त, युद्धमा हालसम्म ३४ हजार रुसी सैनिक मारिएको दाबी

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
pic:indiatv

एजेन्सी । रुस र युक्रेनबीच झण्डै ४ महिनादेखि युद्ध चलिरहेको छ । मंगलबार, युद्धको ११८ औं दिन, युक्रेनको वायुसेनाले एक रुसी मिसाइल, दुई ड्रोन र दुईवटा गोला बारुद भण्डारहरू नष्ट गरेको दाबी गरेको छ ।

 

युक्रेन एयरफोर्सले फेसबुकमार्फत उक्त जानकारी दिएको हो । 

 

वायुसेनाले कीभ र डोनेट्स्क क्षेत्रमा दुई ड्रोन खसालेको विज्ञप्तिमा उल्लेख छ।

 

युद्धको बीचमा, रुसले युक्रेनबाट दुई भूतपूर्व अमेरिकी सैनिकलाई कब्जा गरेको छ ।

 

उनीहरूको नाम अलेक्जेन्डर ड्रक र एन्डी हुइन रहेको मिडिया रिपोर्टमा उल्लेख छ। उनीहरु दुवै युक्रेनको तर्फबाट युद्धमा संलग्न भएको रुसको दाबी छ । 

 

युक्रेनी अधिकारीहरूले भनेका छन्,‘ दुवै जना रुससँग लड्न आफ्नै बलमा युक्रेनी सेनामा सामेल भएका थिए।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

  • 14 minutes ago
बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

एजेन्सी । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।

कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु

  • 20 minutes ago
कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो ।

इजरायलको रोजगारी पुन: खुल्यो

  • 46 minutes ago
इजरायलको रोजगारी पुन: खुल्यो

काठमाडौं । इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियन आन्दोलनका कारण रोकिएको इजरायलको रोजगारी ६ महिनापछि पुनस् सुरु भएको छ ।



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।