यूक्रेनी पत्रकारलाई रूसमा १२ वर्ष जेल सजायँ

Norvic Hospital

मस्को, रूस । यूक्रेनी एक पत्रकारविरुद्ध परेको रूसविरूद्ध जासुसी गरेको भन्ने मुद्दाको अन्तिम सुनुवाई गर्दै रूसी एक अदालतले सोमबार उनमाथि १२ वर्षको जेल सजायँको घोषणा गरेको छ । 

 

यूक्रेनी राज्य सञ्चालित समाचार संस्था यूक्रिनफर्ममा एक दशकभन्दा बढी काम गरेका सञ्चारकर्मी रोमन सुश्चेन्कोलाई रूसी सरकारको कडा निग्रानी क्षेत्रमा रहेको जेलमा कैदीका रूपमा राखिने छ । 

 

रूसविरूद्ध जासुसी गरेको आरोपमा उहाँलाई सन् २०१६ मा पक्राउ गरी छानविनका लागि थुनामा राखिँदै आइएको थियो । 

 

सुश्चेन्को निर्दोष रहेको र राजनीतिक उद्देश्यबाट अभिप्रेरित भएको बताउँदै रूसको निर्णयको यूक्रेनले कडा शब्दमा निन्दा गरेको छ । पत्रकारलाई लेखेकै आधारमा जेल पठाइनु नहुने कीभको दावी छ । यूक्रेनी विदेशमन्त्रालयका प्रवक्ता मारियाना बेट्साले सुश्चेन्काविरूद्ध राजनीतिक पूर्वाग्रह राखी मुद्दाको सुनुवाई भएको भन्दै गतहप्ता यसको विरोध गरेका थिए । 

 

तरसुश्चेन्काका गतिविधि रूसविरूद्ध जासुसी गर्नेगरी भएका ठहर गर्दै सजायँ तोकिएको छ । उनान्पचास वर्षीय पत्रकारमाथि लगाइएको आरोप एक निर्दोष पत्रकारमाथि लगाइएको दावी गर्दै मस्को शहरको अदालतका न्यायाधीश ओलेग मुजाइसेन्कोकोे निर्णय ‘न्यायसम्मत’ नभएको एएफपीसँग सुश्चेन्कोका वकीलले बताए । उनले अदालतको उक्त निर्णयविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्ने पनि बताए । 

 

रूसको संघीय सुरक्षा निकायले यूक्रेनी सैनिक गुप्तचर सेवाका लागि काम गर्ने सुश्चेन्काले रूसी सरकारका गतिविधिलाई गोप्य रूपमा सङ्कलन गरी यूक्रेनलाई सघाउँदै आएको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

  • 5 hours ago
‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँमा विकास निर्माणको कामले छलाङ मारेको जिकिर गरेका छन् । नेकपा (एकीकृत समाजवादी) भानु नगर कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेल

चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

  • 5 hours ago
चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

एजेन्सी । चीनले अफ्रिकालाई कोभिड-१९ महामारी विरुद्ध जुँध्न र विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न मद्दत गर्ने चाहेको रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।

ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

  • 6 hours ago
ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

काठमाडौं । च्यासल युथ क्लब र न्यु रोड टिम (एनआरटी) ले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र एनआरटीले १–१ गोलको बराबरी



पर्यटन

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

जीवनशैली

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा तुलसीको बोटसँग सम्बन्धित केही अन्य महत्त्वपूर्ण कुराहरू जान्नुहोस्। परापूर्वकालदेखि नै घरमा तुलसीको बोट रोपेर दिनहुँ जल चढाउने चलन छ । तर, कतिपय विशेष दिनहरु यस्ता हुन्छन् जब तुलसीमा जल चढाउनु हुँदैन । कुन दिन तुलसीमा जल चढाउनु हुँदैन भन्ने बारेमा हामी तपाईलाई बताउँछौँ ।

विचित्र विश्व

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।