विदेशको कुन विश्वविद्यालयमा पढ्ने विचारमा हुनुहुन्छ ? थाहा पाउनुहोस् विश्वकै महँगा विश्वविद्यालयबारे

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सीः विश्वका केही यस्ता विश्वविद्यालयहरु रहेका छन् जसमा पढ्न ठुलै रकमको आवश्यकता पर्छ । विश्वभरका विद्यार्थीहरु जो आर्थिक रुपमा सबल छन् उनीहरुले यस्ता महँगा विश्वविद्यालयमा पढ्ने गरेका छन् । विश्वका १० यस्ता महँगा विश्वविद्यालयको सुचीहरु यस्तो रहेको छ ।

 

१०. युनिभर्सिटी अफ सिकागो

वार्षिक शुल्कः ५७,१११ अमेरिकी डलर

स्थानः अमेरिका

 

९. पार्सन्स द न्यु स्कुल फर डिजाइन

वार्षिक शुल्कः ५७,९१० अमेरिकी डलर

स्थानः अमेरिका

 

८. जोन हप्किन्स विश्वविद्यालय

वार्षिक खर्चः ५७,८२०

स्थानः अमेरिका

 

७. डार्टमाउथ कलेज

वार्षिक शुल्कः ५७,९९६

स्थानः अमेरिकी

 

६. बोस्टन कलेज

वार्षिक शुल्कः ४९,५६०

स्थानः अमेरिका

 

५. कार्नेज मेलोन विश्वविद्यालय

भर्ना शुल्कः ४९,८०४ अमेरिकी डलर

टुयसन शुल्कः ३९,७५४

खाना तथा बस्नका लागिः १०,०५०

 

४.न्युर्योक विश्वविद्यालय

टुयशन शुल्कः ३७,३७२ अमेरिकी डलर

बोर्डिङ शुल्कः १०,०५०

वार्षिक शुल्कः५९,३३७

 

३. जर्जटाउन विश्वविद्यालय

बोर्डिङ शुल्कः ३८,१२२

कोठाको शुल्कः १२,१५३ अमेरिकी डलर

 

२. हार्भे मड विश्वविद्यालय

वार्षिक शुल्कः ५८,९१३ अमेरिकी डलर

 

१. जर्ज वासिङटन विश्वविद्यालय

ट्युशन शुल्कः ४०,४३७ अमेरिकी डलर

कोठा भाडाः ९९२० अमेरिकी डलर


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कतार विश्वकपः इंग्ल्याण्डलाई पराजित गर्न सक्ला त सेनेगलले ?

  • 9 minutes ago
कतार विश्वकपः इंग्ल्याण्डलाई पराजित गर्न सक्ला त सेनेगलले ?

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज राउण्ड अफ १६ अन्तर्गत इंग्ल्यान्डले सेनेगलसँग आमने सामने गर्दैछ ।

कस्तो छ पेलेको स्वास्थ्य अवस्था ?

  • 43 minutes ago
कस्तो छ पेलेको स्वास्थ्य अवस्था ?

एजेन्सी । फुटबल लिजेण्ड पेलेको स्वास्थ अवस्था स्थिर रहेको मिडिया रिपोर्टमा उल्लेख छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

समानुपातिक मतगणनातर्फ एमालेको २७ लाख ८८ हजार मत

  • 52 minutes ago
समानुपातिक मतगणनातर्फ एमालेको २७ लाख ८८ हजार मत

काठमाडौँ । मङ्सिर ४ गते भएको निर्वाचनमा समानुपातिकतर्फ एक करोड चार लाख २० हजार १२५ मतगणना हुँदा नेकपा एमालेले २७ लाख ८८ हजार मत कटाएको छ ।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।