अभागी पुरुषको भाग्यः शत्रुले उसैको पैसा उपयोग गरी उसकै विरुद्ध काम गर्छ

एजेन्सी । चाणक्य नीतिका अनुसार पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु रहेका छन् ।

 

यदि कोही जवानीमै साथीको साथ छुटेमा पुरुषले दोस्रो विवाह गर्न सक्छन् । जवानीमा छँदा साथ धेरैको पाइन्छ । तर, बुढेसकालमा यो सम्भव हुन कठिन हुन्छ । बुढेसकालमा आफ्नो जीवन–साथी साथ हुनु एकदमै महत्वपूर्ण हुन्छ, किनकि यस समय सबैभन्दा बढी एक्लोपन, निराशा तथा मानसिक तनाव बढ्छ ।

 

यदि पैसा कुनै शत्रु वा नराम्रो स्वाभाव भएका व्यक्तिको हातमा परेमा यो दुर्भाग्य मानिन्छ । यदि कुनै पुरुषले आफ्ने मेहेनतको कमाई शत्रु अथवा नराम्रो स्वाभाव भएका व्यक्तिको हातमा परेमा दोहोरो चिन्ता तथा समस्या सामना गर्नुपर्ने हुन्छ । एक त धन हानी हुने, अर्कोतर्फ शत्रुले हाम्रै पैसाको उपयोग हाम्रो विरुद्ध गर्छ ।

 

पुरुषका लागि दुर्भाग्यको तेस्रो कुरा गुलामी गर्नु । अरुको घरमा नोकर भएर वा गुलाम बनेर रहेमा, आफ्नो इच्छाले कुनै पनि काम गर्न अर्कोको अनुमति लिनुपर्ने हुन्छ ।

 


थप समाचार

शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

  • 2 hours ago
शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

  • 2 hours ago
श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसल

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

  • 2 hours ago
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसले श्रीमतीलाई रिस उठाउन गर्छ । ती बानीहरु यस्ता रहेका छन् ।