उरुङ्चीका कोभिड प्रभावितलाई सघाउन विशेष नीति

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको राजधानी उरुङ्चीले कोभिड–१९ को महामारीबाट प्रभावित भएकाहरूलाई सघाउन विशेष नीति तर्जुमा गरेको छ । कोभिडका कारण राज्यमा परेकोे प्रभावबाट जनसाधरणमा परेको असर कम गर्न विशेष नीति तर्जुमा गरिएको हो ।  

 

महामारीका कारण कठिनाइका साथ जीवन यापन गरिरहेका उरुङ्चीका बासिन्दाका निम्ति आधारभूत जीविकोपार्जन सुनिश्चित गर्न विशेष नीति बनाइएको उरुङ्ची सहर सरकारका उपमहासचिव ली यान्मेईले बताएका छन् । उरुङ्चीमा महामारीको स्थितिमा क्रमशः सुधार भइरहेको, कम जोखिम भएका क्षेत्रमा जनजीवन सामान्यतर्फ फर्किरहेको,  सुपरमार्केट, फार्मेसी र रेष्टुरेन्टलगायत अत्यावश्यक व्यवसाय पनि क्रमशः सञ्चालन हुन थालेका भएपनि प्रभावितलाई सघाउन विशेष नीति ल्याइएको उनले बताए । 

 

उपमहासचिव लीका अनुसार अति कम वा आम्दानी नभएका नागरिकलाई भत्ता उपलब्ध गराउने, नगरको सार्वजनिक भाडा आवास योजनाअन्तर्गतका परिवारलाई पाँच महिनाको भाडा छुट दिने, रोजगारीमा कठिनाइ भएका तथा न्यून आय भएका समूहलाई सार्वजनिक सेवामा रोजगारी प्रदान गरिनेलगायत नीति अब कार्यान्वयन गरिने छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया

  • 11 hours ago
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर

धानबाडा गाउँ

  • 11 hours ago
धानबाडा गाउँ

मुगु। मुगुको छायानाथ रारा नगरपालिका–४, धानबाडास्थित गाउँ।

स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन

  • 11 hours ago
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन



पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।