एकपटक सिंगल हुनुका फाइदा पनि थाहा पाइराख्नुहोस्

एजेन्सी । भ्यालेनटाइन डे को मौसम सुरु भइसकेको छ । यस अवसरमा आफुले मन पराएको केटा वा केटी साथीलाई प्रपोज गर्ने गरिन्छ । तर, धेरैलाई लाग्न सक्छ प्रेम सम्बन्धमा रहँदा निकै आनन्दमय जीवन हुन्छ । तर, सिंगल रहनुको फाइदा पनि उत्तिकै रहेका छन् । प्रेम सम्बन्धमा हुने झन्झट र त्यसले ल्याउने समस्याबारे समाजका धेरै जना अवगत नै छन् । विभिन्न घटनाबारे मिडियामा समाचारहरु आइनै रहेका हुन्छन् । सिंगल हुँदाका फाइदा के त यसबारे पनि चर्चा हुन थालेको छ ।  सिंगला हुदाँ के के हुनसक्लान् त फाइदा ? 

 

प्रेमी वा प्रेमिका नहुनुको मुख्य फाइदा भनेको स्वतन्त्रता हो। तपार्इलाई विभिन्न मन परेका खेल हेर्न छोडेर डेटिङ जानु पर्दैन । सिङ्गल हुनुस् जिन्दगीको मजा लिनुस् ।

 

प्रेमी वा प्रेमिका भएपछि लुकीलुकी भेट्नु पर्ने समस्या । कसैले देख्ला भन्ने समस्या । सार्वजनिक स्थलमा भेट्न पनि कठिन । यस्ता डरहरुले सताइरहन्छ । सिंगल हुँदाँ यस्ता कुराको डर नै हुँदैन । सार्वजनिक स्थानमा सुरक्षित महसुस हुन्छ । सार्वजनिक स्थानमा पनि सहज तरिकाले हाँसी मजाक गर्न पाइन्छ ।

 

कुनै पनि सम्बन्ध बनाउन तर त्यसलाई कायम राख्न निक्कै कठिन हुन्छ । यदि तपाइँ सम्बन्धमा आएर झन्झट अनुभव गर्न थाल्नु भो भने सिंगल हुने कल्पना गर्न थाल्नु हुन्छ । गर्ल फ्रेण्ड(ब्याइ फ्रेण्ड नभए यस्ता तनाव केही पनि हुँदैनन् ।

 

सपिङको तनावले उत्तिकै टाउको दुखाउने गर्छ । प्रेमी र प्रेमीसँग डेटिङ जादाँ सधै एउटै गेटअप जानु त्यसले नराम्रो प्रभाव पार्छ । गिफ्ट दिने कुरामा पनि के मन पर्ला भन्ने तनाव रहिरहन्छ । तर, सिंगल हुँदा टेन्सन लिइराख्नु पनि पर्दैन । मन लागेको कुरा किन्यो र आफूलाई माया गरे पुग्छ ।

 

परिवारलाई झुट बोलेर पनि विभिन्न समयमा डेटिङ मिलाउनु पर्ने समस्या लव अफेयर हुँदा अति नै हुन्छ । प्रेमी वा प्रेमिका नुहँुदा यस्तो तनावबाट मुक्ति मिल्छ ।

 

प्रेमी वा प्रेमिका नुहुँदा नभएपछि साथीभाइसँग सम्बन्ध विग्रिने सम्भावना हुँदैन । साथीभाइसँग जहाँ जान र रातिमा बसेर रमाइलो गर्दा समेत कसैले प्रश्न गर्दैन ।

 

प्रेमी वा प्रेमिका नुहुँदा रोज डे, हग डे वा प्रपोज डे जस्ता दिन सम्झि राख्ने झण्झट हुँदैन । आफ्नो बिदाको समय आफ्नै तरिकाले योजना बनाएर विताउन पाइन्छ ।

 

लव अफेयरलाई कायम राख्न विभिन्न खालका झुटा प्रशंसा पनि गर्नु पर्छ । दिनदिनै कुनै न कुनै फ्लर्ट गर्नु पर्ने हुन्छ । सम्बन्ध कायम राख्नका लागि यस्ता ब्यवहार गरिरहँदा दिक्क हुने समस्या हुँदैन जोसँग प्रेमी वा प्रेमिका हुँदैन ।

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ड्रग केशमा मुछिएपछि दीपिका ट्रोलको शिकार

  • 11 minutes ago
ड्रग केशमा मुछिएपछि दीपिका ट्रोलको शिकार

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण ड्रग्स प्रकरणमा एनसीबी रडारमा परेकी छन् । दीपिकाको ड्रग च्याट बाहिर आएसँगै एनसीवीले अनुसन्धान अगाडि बढाएको मिडिया रिपोर्टमा उल्लेख छ ।

विश्व गैँडा दिवसः दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा चुनौती

  • 21 minutes ago
विश्व गैँडा दिवसः दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा चुनौती

चितवन । दुर्लभ एकसिङ्गे गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । मानव अतिक्रमण र संरक्षणप्रतिको चासो कम हुँदा संरक्षण चुनौतीपूर्ण बनेको हो ।

२२ दिनको अस्पताल बसाईपछि डा भोला रिजाल दम्पती कोरोनामुक्त

  • 30 minutes ago
२२ दिनको अस्पताल बसाईपछि डा भोला रिजाल दम्पती कोरोनामुक्त

काठमाडौँ । बरिष्ठ चिकित्सक भोला रिजाल‍ र उनकी श्रीमती कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन्। भदौ १३ गते कोरोना संक्रमण पुष्टि भएपछि गत भदौ १४ गतेबाट रिजाल दम्पती ह्याम्स अस्पतालमा भर्ना भएका थिए।



पर्यटन

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

रामपुर । लामो समयपछिको बन्दाबन्दी खुकुलो भएपछि पर्यटकीय क्षेत्र पाल्पा रामपुरको तालपोखरामा रहेका माछा अवलोकन गर्दै आन्तरिक पर्यटकहरु । तस्वीरः सुशीला रेग्मी, रासस

जीवनशैली

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

एजेन्सी–टमाटर प्राय धेरैको भान्छामा देखिन्छ । यसलाई प्रयोग गर्ने मानिसहरुलाई प्राय यसको बेफाइदाबारे भने कमै थाहा छ । यसले गर्ने नोक्सानी थाहा पाएपछि जति नै महँगो टमाटर किन नहोस् तपाईमा एकखाले खुसी भने छाउनेछ ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।