अस्ट्रेलियाको भिक्टोरिया राज्यमा ६ महिनाको लागि संकटकाल थप्ने निर्णय
- बिहीबार, १८ भदौ, २०७७
- 4 months ago
- अष्ट्रेलिया

सिड्नी । अष्ट्रेलियाको कोरोना भाइरस हटस्पट भिक्टोरिया राज्यले थप ६ महिनाका लागि संकटकाल घोषणा गरेको छ । भिक्टोरिया राज्यको उपल्लो सदनले ६ महिनाका लागि संकटकाल थप्ने निर्णय पारित गरेको हो ।
यसबीच सरकारले महामारी नियन्त्रणका लागि धेरै कुरामा नियन्त्रण गर्नसक्ने छ । पछिल्लो २४ घण्टामा भिक्टोरियामा ९० जना संक्रमित फेला परेका थिए भने ६ जना संक्रमितको मृत्यु भएको थियो ।
पछिल्लो सात दिनको तथ्यांक हेर्ने हो भने संक्रमितको संख्यामा कमी आएको छ । दुई संख्यामा कोरोना संक्रमित फेला परेका छन् । अघिल्लो हप्ता संक्रमित दर १७५ रहेको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
वाग्मती प्रदेशमा छ वटा विधेयक प्रमाणीकरण
- 2 minutes ago

बागमती । वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले छ वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रमुख प्रसाईंले विधेयक प्रमाणीकरण गरेका बुधबार बसेको वाग्मती प्रदेशको सातौँ अधिवेशनको पहिलो बैठकमा प
बिग बोस १४ः टास्कको क्रममा राखी शावन्तले पेन्टमा नै पिसाब फेरेपछि...
- 2 minutes ago

एजेन्सी । विवादित रियालिटी शो बिग बोसको १४ औं श्रृंखलामा अभिनेत्री राखी शावन्तको प्रवेशले मनोरञ्जनको डोज बढेको छ । बिग बोसको नयाँ एपिसोडमा एक टास्कको क्रममा पेन्टमा नै उनको पिसाब निस्किएको छ ।
दिल्लीद्वारा सन्दीप फुकुवा
- 7 minutes ago

काठमाडौँ । आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ । योसँगै लामिछानेलाई सन् २०२१ को आइपिएलमा अन्
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
जब रक्सीले मात्तिएका पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरे

एजेन्सी । भारतस्थित हैदराबादको कुकटपल्लीमा एक जना पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरेका छन् । रक्सीले मात्तिएका उनले आफ्नो छोरालाई जिउँदै जलाउने प्रयास गरेका हुन् ।