लकडाउनको विरोधमा भिक्टोरियामा प्रदर्शन, ७४ जना समातिए

सिड्नी । अष्ट्रेलियाको भिक्टोरियामा लकडाउनको विरोध गर्दै प्रदर्शन भएको छ । क्विन भिक्टोरिया मार्केट क्षेत्रमा भएको विरोध प्रदर्शनमा २५० जनाभन्दा बढी सहभागी भएका थिए ।

 

तर, भिक्टोरिया प्रहरीले भने प्रदर्शनमा सहभागीमध्ये  ७४ जनालाई पक्राउ गरेको छ । त्यस्तै, १७६ जनालाई जरिवाना सुनाएको छ । प्रदर्शन सुरु हुनेबित्तिकै प्रहरीले उनीहरुलाई सार्वजनिक स्वास्थ्य सरोकारको विषयलाई उल्लंघन गरेको भन्दै पक्राउ गर्न थालेको हो ।

 

प्रदर्शन सुरु हुनुअघि सयौं व्यक्तिहरु स–साना समूहमा भेला भएका थिए । प्रहरीले प्रदर्शनका मुख्य आयोजक ४४ वर्षीय पुरुषलाई समेत पक्राउ गरेको छ । उनलाई वर्उड पूर्वबाट पक्राउ गरेको हो । उनलाई थप एक दिन हिरासतमा लिएर उनको घरको खानतलासी गर्ने योजनामा प्रहरी रहेको स्थानीय मिडियाले बताएका छन् ।

 

भिक्टोरियामा चौथो चरणको लकडाउन भइरहेको र उक्त लकडाउनको कारणले गर्दा धेरैलाई हानी भएको भन्दै प्रदर्शन भएको हो ।

 

प्रर्दशनकारीहरुले ‘जीन्दगी राम्रो तर, सिस्टमचाँही नरम्रो’ भएको जस्ता ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भारतीय मिडिया भन्छः गलवान घाटीमा भएको झडपमा पिएलएका कैयौँ जवानहरुको ज्यान गएको चीनले स्वीकार गर्यो

  • 8 minutes ago
भारतीय मिडिया भन्छः गलवान घाटीमा भएको झडपमा पिएलएका कैयौँ जवानहरुको ज्यान गएको चीनले स्वीकार गर्यो

एजेन्सी । पुर्वी लद्दाखमा केही महिना अगाडि भएको झडपपछि भारत र चीनको सम्बन्धमा रिक्तता र तिक्तता बढेको छ । १५ जुनको रात गलवान घाटीमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको थियो ।

भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

  • 21 minutes ago
भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले दिएको जानकारी अनुसार आज बिहान १० बजे उपचाररत संक्रमितको मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट चितवनमा थप एक जना युवकको मृत्यु

  • 29 minutes ago
कोरोना संक्रमणबाट चितवनमा थप एक जना युवकको मृत्यु

चितवन । चितवनमा कोरोना संक्रमणबाट थप एक जना युवकको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको देवचुली नगरपालिकाका ३१ वर्षीय युवकको उपचारका क्रममा मृत्यु भएको हो । युवकलाई भदौ २५ गते न



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।