भिक्टोरियामा थप ४१ जनामा संक्रमण पुष्टि

सिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा थप ४१ जना कोरोनाभाइरसका संक्रमति थपिएका छन् । राज्यका प्रिमियर ड्यानियल एन्ड्रिउजले पछिल्लो २४ घण्टामा गरिएको परीक्षणपछि उक्त संक्रमित थपिएको जानकारी दिएका हुन् ।

 

शनिबार राज्यमा जम्मा ३७ जना संक्रमित थपिएका थिए । उक्त संख्या जुन २५ देखि यताकै न्युन हो ।

 

प्रिमियर एन्ड्रिउजका अनुसार राज्यमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै अष्ट्रेलियामा मृतकहरुको संख्या ८१० पुगेको छ ।

 

महामारी सुरु भएयता राज्यमा हालसम्म कोरोना संक्रमितको संख्या १९ हजार ७६७ पुगेको छ । 

 

भिक्टोरियामा अझै १ हजार १५७ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १७६ जना स्वास्थ्यकर्मीहरु रहेका छन् ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जया बच्चन, ऋतिकमात्र नभई यी कलाकारहरुसँग पनि कंगनाको राम्रो सम्बन्ध छैन

  • 8 minutes ago
जया बच्चन, ऋतिकमात्र नभई यी कलाकारहरुसँग पनि कंगनाको राम्रो सम्बन्ध छैन

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन् कंगना रनावत । उनी लामो समयदेखि आफ्नो बयानका कारण लगातार विवादमा पनि उत्तिकै रहेकी छन् । उनले बलिउडका चर्चित कलाकार तथा फिल्म निर्माताहरुलाई कडा शब्दमा बयान दिदै

ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

  • 32 minutes ago
ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले सिन्धुपाल्चोकको गोरथली र झापाको ज्यामिरगढीमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग स

औचित्यका आधारमा संविधान संशोधनका लागि सरकार तयारः प्रधानमन्त्री

  • 38 minutes ago
औचित्यका आधारमा संविधान संशोधनका लागि सरकार तयारः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान कार्यान्वयनका क्रममा आवश्यक देखिएका विषयमा खुल्ला दिमागले विना बहकाउ संशोधनका लागि सरकार तयार रहेको बताएका छन् ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।