पचास वर्षयता एउटा पनि बच्चा नजन्मिएकाे एक गाउँ

फाइल फाेटाे

एजेन्सी । कुनै पनि शहर, कुनै पनि गाउँ यस्तो छैन जहाँ बच्चाको आवाज नगुञ्जिएको होस् । तपाईलाई सुन्दा आश्चर्य लाग्न सक्छ भारतमा एउटा यस्तो गाउँ पनि रहेको छ जहाँ ५० वर्ष यता एउटा पनि बच्चा जन्मिएका छैनन् । 

 

मध्यप्रदेशको भोपालदेखि ७० किलोमिटर पर यो गाउँ रहेको छ । राजगढको सांका जागिर गाउँमा जब कुनै गर्भवती महिलालाई प्रसव पीडा हुन्छ तब उनलाई गाउँबाट बाहिर लैजाने काम हुन्छ ।

 

गाउँको सिमा बाहिर रहेको एउटा कोठामा ती महिलालाई राख्ने काम गरिन्छ । यहाँ उनलाई डेलिभरी गराउने काम पनि गरिन्छ । गाउँका मानिसहरुलाई लाग्छ कि यदी बच्चा गाउँको सिमाभित्र जन्मिएमा उसको मृत्यु हुनेछ वा उसको शारिरीक रुपमा अपूर्ण हुनेछ । 

 

डेलिभरी भएको केही घण्टा पश्चात जब बच्चा स्वस्थ भएको खबर मिल्छ तब बच्चालाई गाउँको सिमा प्रवेश गर्न लगाइन्छ । यो परम्परा ५० वर्षदेखि चल्दै आइरहेको छ । 

 

गाउँमा कुनै समय उक्त गाउँमा श्यामजीको मन्दिर रहेको थियो । उसको पवित्रता बनाएर राख्ने निर्णय पनि लिइएको थियो । यसपश्चात गाउँमा महिलाहरुको डेलिभरी हालसम्म हुनसकेको छैन ।  


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

के भन्छन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ?

  • 9 minutes ago
के भन्छन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ?

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको आर्थिक बृद्धिका लागि सवै क्षेत्रमा परिवर्तन आवश्यक भएकोमा जोड दिएका छन् ।

वुल्भ्सले लिड्स युनाइटेडलाई हरायो

  • 12 minutes ago
वुल्भ्सले लिड्स युनाइटेडलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत वुल्भ्सले लिड्स युनाइटेडलाई पराजित गरेको छ ।

नाइजेरियाली आन्दोलनमा कम्तीमा १५ व्यक्तिको मृत्यु

  • 23 minutes ago
नाइजेरियाली आन्दोलनमा कम्तीमा १५ व्यक्तिको मृत्यु

एजेन्सी । प्रहरीको निर्मम दमनको विरोधमा नाइजेरियामा अक्टोबरमा कम्तीमा १५ जनाको मृत्यु भएको एम्नेष्टी इन्टरनेशनलले एएफपीलाई बताएको छ ।



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।