विवाह नगर्न यस्ता अजबगजबको बहानाहरु बनाउँछन् युवतीहरु

Norvic Hospital

उमेर पुगेपछि घरमा आमाबुबालाई लाग्छ विवाह गरिदिए आफ्नो जिम्मेवारी पुरा हुन्छ । तर आजकल २० देखि २५ उमेरभित्रका युवतीहरु विवाह गर्न रुचाउँदैनन । 

 

त्यही कारण पनि उनीहरु विवाह टाल्न विभिन्न बहाना बनाउने गर्छन् । आजकलका युवतीहरु झन् आफ्नो करिअर बनाउन व्यस्त रहेका हुन्छन् ।

 

विवाहका लागि आफु तयार नरहेको र आफु सक्षम भएपछि मात्र विवाह गर्ने अडान आजकलका युवतीहरुमा ज्यादा हुनेगर्छ । लव अफयेरको बारेमा सोच्छन् र गर्छन् पनि तर करिअरलाई प्राथमिकतामा राखेर । विवाह गर्न त चाहान्छन् तर आफ्नो हिसाबले, आफुले मन पराएको केटासँग । 

 

कहिलेकाही परिवारमा विवाहको कुरा चलिहालेमा उनीहरु यस्ता १० कुराहरु प्राथमिकतामा राखेर बहाना बनाउने काम गर्छन् । 

 

१. म विवाह गर्न चाहादिन । म अझै पढ्न चाहान्छु । यो उमेर विवाह गर्ने होइन ।

 

२. म मेरो बुबाआमालाई छोडेर कतै जान्न । जबसम्म राम्रो जागिर मिल्दैन तबसम्म विवाह गर्दिन ।

 

३ म पहिला मेरो वजन घटाउँछु । त्यसपछि विवाहबारे सोचुला ।

 

४. मलाई केटामा अहिले इन्ट्रेस्ट छैन । म पहिला पैसा कमाउँन चाहान्छु । 

 

५. अहिले मेरो करिअर बनाउने बेला हो । मेरो टाइपको केटा भेटाउँनुहोस् पहिला ।

 

६. म विदेश जान चाहान्छु । त्यसपछि विवाहबारे सोचुला । 

 

७. कोही केटा नै मलाई मन पराउँदैनन्, पहिला म केही बनेर देखाउँछु ।

 

८. मलाई खाना बनाउन आउँदैन, म पहिला खाना बनाउन सिक्छु

 

९. मैले अहिलेसम्म पहिलो माया भुल्न सकेकी छैन । मलाई अरु केही समय दिनुहोस् । सबै ठीक भएपछि म विवाह बारे भन्छु । 

 

१०. म हाल आफ्नो तरिकाले जिउन चाहान्छु । ठुलो दाईको गरिदिनु त्यसपछि म गर्छु । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गोप्य छलफलमा भीम रावल

  • 6 minutes ago
गोप्य छलफलमा भीम रावल

चितवन । नेकपा एमालेको आगामी नेतृत्वको लागि दाबी गरेका भीम रावलले आफू निकट नेता कार्यकर्तासँग छलफल सुरु गरेका छन्। बन्दसत्रस्थल होटल सेभेन स्टारमा उनी छलफलमा रहेको स्रोतको दावी छ। छलफलमा को को छ

ए डिभिजन लिगः जावलाखेल र पुलिस भिड्दै

  • 8 minutes ago
ए डिभिजन लिगः जावलाखेल र पुलिस भिड्दै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एक मात्र खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले आज यूएईलाई जित्नै पर्ने बाध्यता

  • 17 minutes ago
नेपालले आज यूएईलाई जित्नै पर्ने बाध्यता

काठमाडौँ । आईसीसी महिला टी९२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग निर्णायक खेल खेल्दै छ। शीर्ष स्थानमा रहेर ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्यसहित यूएई पुगेको नेपाल



जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।