आइफोन यजुर्सका लागि ह्वाट्सएपमा जोडियो विशेष फिचर्स

काठमाडौं । ह्वाट्सएप (WhatsApp)ले आईओएस (IOS) युजर्सका लागि नयाँ अपडेट सार्वजनिक गरेको छ । यस अपडेटसँगै कलिङ फिचरमा पनि ठूलो परिवर्तन देख्न पाइनेछ । यस अगाडि यस्ता फिचर्स नभएकै कारण विभिन्न समस्याहरु भइरहन्थ्यो । 

 

यस फिचर्स पहिल्यै सार्वजनिक भएता पनि अब भने सबै आइफोन युजर्सका लागि अपडेट गर्न दिइएको छ ।

 

ह्वाट्सएप कलिङमामा अब कल वेटिङको सपोर्ट पनि दिइनेछ । जसको कारण अब आइफोन युजर्स ह्वाट्सएप कलिङको क्रममा कुनै अर्को कल आयो भने एक्सेप्ट गर्न सक्छन्, यसरी कल एक्सेप्ट गर्दा पूरानो कल काटिदैन, होल्डमा राख्न मिल्नेछ । 

 

यस अपडेटमा कल वेटिङका साथै प्राइभेसी फिचरमा पनि फोकस गरिएको छ । यस फिचर पहिले पनि आइसकेको हो, तर पनि फाइनल बिल्डको साथमा आइफोन युजर्सलाई फिचर दिइनेछ । यसमा भोइस ओभर मोडको सहारामा ब्रेल किबोर्डको सपोर्ट पनि दिइएको छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नाइजेरियाली आन्दोलनमा कम्तीमा १५ व्यक्तिको मृत्यु

  • 10 minutes ago
नाइजेरियाली आन्दोलनमा कम्तीमा १५ व्यक्तिको मृत्यु

एजेन्सी । प्रहरीको निर्मम दमनको विरोधमा नाइजेरियामा अक्टोबरमा कम्तीमा १५ जनाको मृत्यु भएको एम्नेष्टी इन्टरनेशनलले एएफपीलाई बताएको छ ।

कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु

  • 14 minutes ago
कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु

एजेन्सी । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरस विश्वका केही मात्र राष्ट्र छाडेर सबै देशहरुमा फैलिएको छ ।

यो देशमा कोरोना नियन्त्रण गर्न रातभरि ‘कर्फ्यू’ लगाइँदै

  • 30 minutes ago
यो देशमा कोरोना नियन्त्रण गर्न रातभरि ‘कर्फ्यू’ लगाइँदै

एजेन्सी । कोरोना भाइरसको महामारी फैलिदै गएपछि त्यसलाई नियन्त्रण गर्न भन्दै स्लोभानियामा देशव्यापी कफ्र्यु घोषणा गरिएको छ ।



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।