यस्ता पनि श्रीमान् !

एजेन्सी । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ । 

 

तर, तपाईलाई यो सुन्दा अचम्म लाग्नसक्छ कि म्यानमार र चिनको मुन आदिबासीहरुका पुरुषहरु आफ्ना श्रीमतिहरु कुरुप बनाएर राख्छन् । 

 

यसका लागि उनीहरु कुनै कसर बाँकी राख्दैनन् । 

 

यस जनजातिका पुरुषहरु आफ्ना श्रीमतिहरुको अनुहारमा भद्दा ट्याटु बनाउने काम गर्छन् । ट्याटु सुंगर, गाइको मलबाट बनाउने गरिन्छ जसलाई घृणाको सुचक मानिन्छ । यस ट्याटुलाई बनाउन उनीहरु जंगली विरुवाको प्रयोग गर्छन् । 

 

यो ट्याटु भद्दा मात्र नभई बनाउन समेत निकै कष्ट हुने गर्छ । यसैका कारण महिलाहरुमा विभिन्न खाले सक्रमण हुने सम्भावना पनि उच्च रहेको हुन्छ । यो चलन निकै पुरानो समेत भएको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

यस परम्पराको कारण यसको पछाडि असुरक्षालाई लिइएको छ । म्यानमार धेरै वर्ष पहिला राजशाही थियो र निर्दयी राजा आफ्नो क्षेत्रका सुन्दर महिलाहरुप्रति नराम्रो नजर राख्ने काम गर्थे । साथै उनीहरुको बलात्कार समेत गर्ने गर्थे । यो समस्यासँग लड्नका लागि जनजातिका मानिसहरुले महिलाको सौन्दयै बिगार्ने काम गरे । उनीहरुका अनुसार जब महिलाको सुन्दरताको आकर्षण नै रहँदैन तब उनीहरुलाई कसैले अपहरण गर्न सक्दैनन्  । 

 


थप समाचार

काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

  • 1 hour ago
काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

काठमाडौँ । काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला परेका छन् । काठमाडौँ उपत्यकामा भने कुल १३४ संक्रमित थपिएका छन् ।

नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • 1 hour ago
नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

  • 1 hour ago
भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

एजेन्सी । भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको बताइएको छ ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।