विश्वकै शक्तिशाली गुप्तचर संगठन ‘सिआइए’ ले ध्वस्त पारेको थियाे यी देशहरुको राजनीति, अष्ट्रेलिया पनि भएको थियो शिकार

Global IME
Norvic Hospital

अमेरिकाले सन् १९४७ सेप्टेम्बर १८ मा गुप्तचर संगठन सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए) को स्थापना गर्यो । यसको प्रभाव विश्व राजनीति निकै प्रभावशाली रह्यो । वार्षिक अर्बौ रुपैयाँ खर्च गर्दै आइरहेको यो एजेन्सीले विश्वमा रहेका धेरै देशको स्थिर राजनीतिमा उथुलपुथल ल्याउने काम गर्यो ।

 

अमेरिकी सरकारको प्रभाव विश्वभर जमाइ राख्न आज पनि उत्तिकै सशक्त यो एजेन्सीले काम गर्दै आइराखेको छ । लिव्याको नरसंहार होस् वा इराकमा भएको त्यो वितण्डा सबै घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सिआइको संग्लनता रहेको सुरक्षा विद्हरुको भनाइ रहेको छ ।

 

मिशनहरुलाई जम्मा गर्ने, प्रक्रियामा लैजाने तथा विश्लेषण गर्ने काम गरेको यो एजेन्सीले आज पनि धेरै देशको राजनीतिमा खुल्ला रुपले नै दबदबा बनाइराखेको छ तर उनीहरुको क्रियाकलाप भने बाहिर आउन सकेको छैन । सिआइले गरेका काम कुराहरुबारे प्राय मिडियामा कमै चर्चा हुने गर्छ ।

 

तर, यसको स्थापना पछि विश्वमा यति धेरै घटनाहरु घटाइए जसको कुनै लेखाजोखा नै छैन । आतंकवादी संगठनहरुलाई ध्वस्त पार्ने पछिल्लो अभियानमा सिआइए लागि परेको बताएपनि अन्य देशको राजनीतिक माहोल अमेरिकाले सोचे जस्तो बनाउने मिसनमा उनीहरु सदा लागि पर्ने केही विश्लेषकहरुको भनाइ छ ।

 

सिआइले गर्ने कामहरुमा लगानी पनि उत्तिकै रहेको छ । एक मिडिया रिपोर्टका अनुसार सिआइएका कर्मचारीले के कति रकम गर्छन् त्यसको हिसाब किताब नै हुँदैन । सन् २०१३ मा यो एजेन्सीको बजेट १४.७ बिलियन रहेको थियो । 

 

सिआइएले विश्वका विभिन्न देशमा चलाएको मिशनले सत्तापलट समेत भएको घटनाहरु धेरै नै छन् । आउनुहोस् हेरौँ सिआइएका कारण कुन कुन देशमा राजनीति उथुपुथुल भयाे ?

 

एलेक्स क्रिस्टोफोरोले बनाएको रिपोर्टमा आधारित

 

चीन १९४९ देखि १९६० को सुरुवातसम्म

 

अल्बानिया १९४९–५३

 

पुर्व जर्मनी १९५०को दशक

 

इरान १९५३

 

ग्वाटेमाला १९५४

 

कोस्टारिका १९५० को मध्यदशकमा

 

सिरिया १९५६–७

 

इजिप्ट १९५७

 

इण्डोनेसिया १९५७–८

 

ब्रिटिस गुइएना १९५३–६४

 

इराक १९६३

 

उत्तर भियतनाम १९४५–७३

 

कम्बोडिया १९५५–७०

 

लाओस १९५८, १९५९, १९६०

 

इक्व्येडर १९६०–६३

 

कंगो १९६०

 

फ्रान्स १९६५

 

ब्राजिल १९६२–६४

 

डोमिनिकन रिपब्लिक १९६३

 

क्युबा १९५९ देखि हालसम्म

 

बोलिभिया १९६४

 

इण्डोनेसिया १९६५

 

घाना १९६६

 

चिल्ली १९६४–७३

 

ग्रिस १९६७

 

कोस्टा रिका १९७०–७१

 

बोलिभिया १९७१

 

अष्ट्रेलिया १९७३–७५

 

एंगोला १९७५, १९८०

 

जायर १९७५

 

पोर्चुगल १९७४–७६

 

जमइका १९७६–८०

 

सेचेल्स १९७९–८१

 

चाड १९८१–८२

 

ग्रेनाडा १९८३

 

दक्षिण यमन १९८२–८४

 

सुरीनाम १९८२–८४

 

फिजी १९८७

 

लिब्या १९८० को दशक

 

निकारागुआ १९८१–९०

 

पनामा १९८९

 

बुलगेरिया १९९०

 

अल्बानिया १९९१

 

इराक १९९१

 

अफगानिस्तान १९८०

 

सोमालिया १९९३

 

युगोस्लाभिया १९९९–२०००

 

इक्वेडर २०००

 

अफगानिस्तान २००१

 

भेनेजुएला २००२

 

इराक २००३

 

हाइटी २००४

 

सोमालिया २००७ देखि हालसम्म

 

होण्डुरस २००९

 

लिब्या २०११ देखि हालसम्म

 

सिरिया २०१२ युक्रेन २०१४

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मेघ गर्जनसहित वर्षाको सम्भावना

  • 29 minutes ago
मेघ गर्जनसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।

होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

  • 1 hour ago
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।

चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

  • 2 hours ago
चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उनले अभिनय गरेको चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ ।



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।