यो तस्बिरभित्र लुकेको डरलाग्दो रहस्य

Norvic Hospital

एजेन्सी । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइराखेको छ । सन् २०१५ मा खिचिएको उक्त तस्बिरले इजरायल सैनिकबारे रहस्य खोलेको हो ।

 

भाइरल भएको उक्त तस्बिरमा एक इजरायली सैनिक जवान प्यालेस्टाइनकी एक ७४ वर्षिय वृद्धालाई पानी खुवाउँदै गरेका छन् । मिडिया रिपोर्टका अनुसार उक्त तस्बिर प्रोपागाण्डा फैलाउन मात्र खिचिएको थियो ।

 

त्यसको वास्तविकता अर्कै थियो । ति जवानले वृद्धालाई पानी खुवाएपछि उनको टाउकोमा गोली हानी हत्या गरेको रहस्य भने रहस्यमा नै रहेको थियो । यो रहस्य प्यालेस्टाइन इनफरमेशन सेन्टरले बाहिर ल्याएको थियो । 

 

अल अक्सा टिभीका पत्रकार अहमद केद्ह उक्त  घटनाको प्रत्यक्षदर्शी रहेको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

उनले भनेका थिए, ‘गाँजा क्षेत्रमा भएको विनाशका थुप्रै रहस्यहरु दबाइए । उक्त अराजक माहौलमा एक इजरायली सैनिकले आफ्नो बोत्तलको पानी ति वृद्धालाई खुवाए । उक्त पानी पियाउँदै गरेको दृश्य कैद पनि गरियो । तर, त्यसपछि जे भयो त्यो दर्दनाक थियो । तिनै जवानले एक मिटरको दुरीबाट वृद्धाको शिरमा गोली हाने । उनलाई रगत डुबाए ति जवानले नमरिन्जेलसम्म उनलाई हेर्दै बसिरहे ।’

 

गाल्या नाम गरेकी ती वृद्धा सन् १९४१ मा जन्मिएकी थिइन् । उनी आफ्ना भाइहरुको घर नजिकै बस्दै आइरहेकी थिइन् । उनका कुनै सन्तान पनि थिएनन् । उनको छिमेकीको घरमा इजरायलीले पहिलो पटक आक्रमण गरेका थिए । 

 

ती वद्धाको भतिजले मिडियाले घटनाबारे गलत प्रचार गरेको बताएका थिए । इजरायली आर्मीले मानवाता देखाएको फोटो देखायो तर, यथार्थमा मानवताको बलात्कार गरेको थियो । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

राप्रपाको एकता महाधिवेशनः को को छन् अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीका आकांक्षीहरु ?

  • 7 hours ago
राप्रपाको एकता महाधिवेशनः को को छन् अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीका आकांक्षीहरु ?

काठमाडौँ । आज देखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्ष पदका लागि अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण

  • 7 hours ago
नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२७२७ जनाको परीक्षण गर्दा ३१६ जनामा संक्रमण पुष्टि भएको छ ।

नेता रसाइलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

  • 8 hours ago
नेता रसाइलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा युवा नेता प्रकाश रसाइली ‘स्नेही’ ले पार्टीको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।