एउटा यस्तो देश जहाँ पुरुषभन्दा महिला साहसी छन्

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । विश्वकै एक अनौठो देशमध्येको देश हो काजकिस्तान । यो विश्वको सबैभन्दा ठुलो भुपरिवेष्ठित देश हो । यो देश करिब २७,२४,९०० वर्ग किलामिटरमा फैलिएको छ ।  प्रायः सबैले यो देशको नाम त सुनेकै छन् तर त्यहाँको विचित्र रहस्यको बारेमा जो कोहीलाई पनि थाहा नहुन सक्छ ।

 

काजकिस्तान शब्दको अर्थ रहस्यको देश भन्ने हुन्छ । अर्थ अनुसार साच्चै यो देशमा पनि रहस्यात्मक कुराहरु लुकेका छन् । यहाँ एक किलोमिटर क्षेत्रफलमा ६ जना मानिसहरु बस्ने गर्दछन् ।

 

यहाँका मानिसहरु एकथरी रसियन र अर्को मङगोल प्रजातिका राजा चेकङगिज खानका भङगधर प्रजातिका रहेका छन् । यहाँ बसोबास गर्ने मानिसहरुले दुई छुट्टा छुट्टै भाषा बोल्ने गर्दछन् । एउटा भाषा जो रसियन र अरेबिक लिएर बनेको छ र अर्को पुरै रसियन रहेको छ ।

 

१९१७ भन्दा पहिले यो रसियाको एक भागका रुपमा रहेको थियो तर १९१७ पछि काजकिस्तानले सोभियत संघको एक देशको रुपमा मान्यता पायो । १९३० देखि १९४० को बीचमा काजकिस्तान र सोभियत संघका अन्य देशहरुमा स्टेलीनद्धारा धेरै मानिसहरु मारिए । यसले सोभियत संघ लगायत अन्य देशहरुमा नराम्रो असर पुर्यायो र यो नै पछि सोभियत संघ टुट्नुको एउटा महत्वपूर्ण कारण बन्यो ।

 

यि दुई देश सधैं एक अर्काको साथ दिइरहेका हुन्छन् । जतिसुकै अप्ठ्यारो परे पनि यि दुई देशहरु साथमा समस्याको समाधानमा लाग्ने गर्दछन् । युरोप र अमेरिकाका अन्य देशहरु रसियासँग कुनै पनि कुरा भन्नका लागि काजकिस्तानको सहारा लिने गर्दछन् ।

 

काजकिस्तान स्याटलाईट लन्च स्टेशन विश्वमा सबैभन्दा पुरानो र ‘एड्भान्स’ पनि मानिन्छ । यो सोभियत संघ र रसियाको सधैं मुख्य स्पेश स्टेशनका रुपमा रहेको छ । दोस्रो विश्वयुद्ध पछि सोभियत संघले यहाँ ५ सय भन्दा बढी परमाणु बमको परीक्षण गरेको थियो । जुन हिरोसिमा र नागासाकीमा खसाइएको बम भन्दा २० देखि ३० हजार गुणा ठूलो रहेको थियो ।

 

यो देश एसिया र युरोप दुवै महादेशमा पर्ने गर्दछ । त्यसैले यो देशलाई युरेसिया देश पनि भनिन्छ । यहाँका ७० प्रतिशत मानिसहरु मुस्लिम रहेका छन् भने बाँकी ईसाई धर्म मान्ने गर्दछन् । यो एकमात्र मुस्लिम देश हो जहाँ साक्षरता शतप्रतिशत रहेको छ । यो देशमा पढाईको गुणस्तर धेरै नै राम्रो रहेको छ । यसैले यो देशलाई विज्ञान र प्रविधिका लागि अगाडि र विकसित मानिन्छ ।

 

सदियौंदेखि यो देशका महिलाहरुलाई बहादुर र योद्धा मानिदै आएको छ । यहाँका महिलाहरुले पुरुष भन्दा साहसिक काम गरेको पाइन्छ । यो एक यस्तो मुस्लिम देश हो जहाँ प्रतिशतका हिसाबले सबैभन्दा बढी महिलाहरु प्रशासनमा काम गर्ने गर्दछन् र सबैभन्दा साहसिक महिलाका रुपमा पनि लिइन्छ ।

 

यहाँ घरपालुवा जनावरका रुपमा घोडा पालिन्छ ।  पहिले पहिले यहाँका मानिसहरु काठबाट बनेका परम्परागत घरमा बस्न रुचाउँथे । मेन्डलिनको पिरियडिक टेबलमा पाइने ११० पदार्थमध्ये ९९ तत्व यो देशमा पाइन्छ । योे विश्वको एक मात्र यस्तो देश हो । काजकिस्तानको धेरै क्षेत्र समुन्द्रसँग कम मात्रामा जोडिएको छ ।

 

धेरै वैज्ञानिकहरुका अनुसार स्याउको उत्पादन काजकिस्तानको पर्वतमा भएको हो भन्ने रहेको छ । यहाँको राजधानी अस्ताना हो तर काजकिस्तानको ठुलो शहरका रुपमा अल्माती रहेको छ । यो यति विकसित देश हुनका बाबजुत यहाँका केही मानिसहरु मान्छन् कि यदि घरभित्र सिठ्ठी बजायो भने त्यो मानिस गरिब हुने मान्यता रहेको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

  • 4 hours ago
त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने

डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

  • 4 hours ago
डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

काठमाडौँ। नेपालमा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको हो। यो सँगै साउन यता डेंगुबाट मृत्यु हु

चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

  • 4 hours ago
चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

बेइजिङ। उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा बुधबार आगलागी हुँदा १७ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन्। स्थानीय सरकारले वेइबो सामाजिक सञ्जाल प्लेटफर्ममा पोष



पर्यटन

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अवस्थित पर्यटकीय एवं ऐतिहासिक हर्सिङडाँडा। यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको जानकारको भनाइ छ।

जीवनशैली

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।