योगाका यति धेरै फाइदा !

अत्यधिक व्यस्तता, स्वस्थ्य खानपान र शारीरिक कसरतको अभावललगाएत कारणले सहरी जीवन सकसपूर्ण बन्दै गएको छ । सहरबासी स्वस्थ्यसम्बन्धी धेरै जटिलता देखिन थालेका छन् । यस्ता समस्या निम्तिन नदिन हामी आफ्नो स्वास्थ्यप्रति सचेत हुन जरुरी छ । 

 

रोग लाग्न नदिने र आफूलाई मानसिक तथा शारीरिक रुपमा तन्दुरुस्त राख्ने उत्तम उपाय हो, योगा । अस्थिर मनलाई स्थिर बनाउने कार्यनै योगा हो । अज्ञानताबाट ज्ञानतर्फ, दर्बलताबाट सबलतातर्फ र सीमितबाट असीमिततर्फको अध्यात्मिक यात्रानै योग हो ।

 

नियमित रुपमा योग साधना गर्नाले सबै नसर्ने रोगलाई नियन्त्रण गर्छ र व्यवस्थापन गन सकिन्छ । यस्ता छन् योगका फाइदा...

 

– शारीरिक तन्दुरुस्ती

योग गर्नेको शारीरिक र मानसिक स्वास्थ्य सुदृढ हुन्छ । सामाजिक हुनका लागि पनि यसले सहयोग गर्छ । नियमित रुपमा योग गर्ने मानिसमा सकारात्मक सोचको विकास हुन्छ । उनीहरु बौद्धिक रुपमा पनि सबल हुन्छन् ।

 

– अध्यात्मिक पक्ष

योग गर्ने मानिस प्रायः अध्यात्मिक प्रकृतिका हुन्छन् । योगले नै उनीहरुमा अध्यात्मिक चिन्तन विकास गर्दै लैजाने हो । यसले गर्दा शरीरमा सकारात्मक उर्जा थपिन्छ ।

 

– पाचन प्रक्रिया

योग गरेपछि शरीरका आन्द्रालगाएतका अन्य अंगमा पर्याप्त कसरत पुग्छ, जसले पाचन प्रक्रियालाई सहज बनाउँछ ।

 

– युवापनको अनुभूति

नियमित योगले मानिस निरोगी हुन्छ । जहिल्यै युवा र हट्टाकट्टा देखिन्छ । यो जानकारी आजको नयाँ पत्रिका दैनिकबाट ।


थप समाचार

बुद्धबारेको भारतीय अधिकारीको अभिव्यक्तिबारे कुरा गर्न सरकारसँग आग्रह

  • 3 hours ago
बुद्धबारेको भारतीय अधिकारीको अभिव्यक्तिबारे कुरा गर्न सरकारसँग आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालमा जन्मिएका गौतम बुद्धलाई महान् भारतीय भन्दै गरेकोे प्रचार तथ्यहीन रहेको भनी आपत्ति जना

नेकपाका महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

  • 3 hours ago
नेकपाका महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । अंगरक्षक नै कोरोना संक्रमित भएपछि पौडेल आजदेखि आइसोलेसनमा बसेका छन्

नेकपाका ६१ सांसदहरूले जनाए पार्टी एकताका लागि प्रतिवद्धता

  • 4 hours ago
नेकपाका ६१ सांसदहरूले जनाए पार्टी एकताका लागि प्रतिवद्धता

काठमाडौं । सिंहदरवारमा पत्रकार सम्मेलन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ जना सांसदहरूले पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।