सिड्नीको कार्यक्रम भब्य भएको पर्यटनमन्त्री भट्टराईको भनाई

सिड्नी । संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सिड्नीमा भएको नेपाल भ्रमण वर्षको कार्यक्रममा कसैले अवरोध नगरेको बताएका छन् । मंगलबार फेसबुकमा एक पोष्ट गर्दै मन्त्री भट्टराईले मौन जुलुुसमार्फत पर्यटन वर्षको प्रवद्र्धन गरिएको र कार्यक्रम भब्य रुपमा सफल भएको बताएका हुन् । 

 

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को प्रचार–प्रसारमा सिड्नीका सुरक्षाकर्मीले अवरोध पुर्याएको समाचारको खण्डन गर्दै मुलुकको प्रतिस्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा खेल्न खोजिएकोप्रति आपत्ति जनाएका छन् ।

 

कार्यक्रमको आयोजना नेपाली दूतावासले गरेको थियो भने एनआरएनए लगायतका संघ संस्थाको सहभागिता रहेको थियो । त्यस्तै, एनएसडब्लु राज्यका सभामुखसहित अष्ट्रेलियाको सत्तारुढ तथा प्रतिपक्ष दलका नेताहरुको पनि सहभागिता रहेको थियो ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बार्सिलोनालाई जोआन गाम्पर ट्रफी

  • 9 minutes ago
बार्सिलोनालाई जोआन गाम्पर ट्रफी

जेन्सी । क्याटलान क्लब बार्सिलोनाले आफूले वार्षिक रुपमा आयोजना गर्ने जोआन गाम्पर ट्रफी जितेको छ ।

ला लिगाः गेटाफेद्वारा ओसासुना पराजित

  • 44 minutes ago
ला लिगाः गेटाफेद्वारा ओसासुना पराजित

एनेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा गेटाफेले जित निकालेको छ ।

भारतमा कस्तो छ कोरोना भाइरसको पछिल्लो अवस्था ?

  • 51 minutes ago
भारतमा कस्तो छ कोरोना भाइरसको पछिल्लो अवस्था ?

एजेन्सी । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरस विश्वका केही मात्र राष्ट्र छाडेर सबै देशहरुमा फैलिएको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन, त्यसैले...

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन, त्यसैले...

काठमाडौं । महाभारतसँग जोडिएका कैयौं कथाहरु प्रचलित रहेका छन् । महाभारतमा भीमले दुर्योधनलाई पराजित गरेपछि दुर्योधन जमीनमा लड्दै तीन औंला देखाएर केही बोल्ने प्रयास गरेका थिए ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।