जिदान फ्रान्सका प्रशिक्षक !

  • मंगलबार, १४ माघ, २०७६
  • 7 months ago
  • खेल

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका सफल प्रशिक्षक जिनेदिन जिदान चाँडै फ्रान्सका प्रशिक्षक बन्ने चर्चा छ । अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित समाचार अनुसार उनले जारी सिजनको अन्त्यसँगै रियल छोडेर फ्रान्सको राष्ट्रिय टिम सम्हाल्नसक्ने उल्लेख छ । 

 

जिदानलाई फ्रेन्च फुटबल फेडेरेसनका अध्यक्ष नोइल ली ग्राइटले जिदानलाई फ्रान्सका प्रशिक्षकका लागि प्रस्ताव राखेको बताइएको छ । ग्राइटले वर्तमान प्रशिक्षक डिडियर डेस्च्याम्पसलाई हटाएर जिदानलाई अनुबन्ध गर्ने चर्चा छ ।

 

ग्राइन्टले जिदानलाई ल्याउने कुरामा समर्थकहरुबाट समेत सहयोग पाइरहेका छन् । यद्यपि, जिदानले भने आफू रियल मड्रिडमै खुशी भएको बताएका छन् । ‘म रियलमा धेरै नै खुशी छु । मेरो ध्यान रियलमा छ किनकी यहाँ धेरै काम गर्नुछ,’ जिदानले भनेका छन् ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कोरोना संक्रमणबाट काभ्रेमा थप एक जनाको मृत्यु

  • 1 minute ago
कोरोना संक्रमणबाट काभ्रेमा थप एक जनाको मृत्यु

बनेपा । कोरोना भाइरसको सङ्क्रमणबाट काभ्रेमा थप एक जनाको मृत्यु भएको छ ।

कोरोनामुक्त भएपछि समाजले हेर्ने दृष्टिकोण फरक

  • 7 minutes ago
कोरोनामुक्त भएपछि समाजले हेर्ने दृष्टिकोण फरक

सर्लाही । जिल्लामा कोरोना भाइरस जितेर सञ्चो भई घर फर्किएका व्यक्तिलाई उपचारपछि पनि समाजले हेर्ने दृष्टिकोणमा फरक पाइएको छ ।

क्यानको बोर्ड बैठक चितवनमा बस्ने

  • 23 minutes ago
क्यानको बोर्ड बैठक चितवनमा बस्ने

लकडाउन खुकुलो भएपछि पहिलोपटक बोर्ड बैठक बस्न लागेको हो । बैठकका लागि देशका विभिन्न जिल्लाबाट पदाधिकारी तथा सदस्य चितवन आइसकेका छन् ।



पर्यटन

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

रामपुर । लामो समयपछिको बन्दाबन्दी खुकुलो भएपछि पर्यटकीय क्षेत्र पाल्पा रामपुरको तालपोखरामा रहेका माछा अवलोकन गर्दै आन्तरिक पर्यटकहरु । तस्वीरः सुशीला रेग्मी, रासस

जीवनशैली

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

एजेन्सी–टमाटर प्राय धेरैको भान्छामा देखिन्छ । यसलाई प्रयोग गर्ने मानिसहरुलाई प्राय यसको बेफाइदाबारे भने कमै थाहा छ । यसले गर्ने नोक्सानी थाहा पाएपछि जति नै महँगो टमाटर किन नहोस् तपाईमा एकखाले खुसी भने छाउनेछ ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।