गृहपृष्ठ ∕ राजनीति ∕ जसपाले फेर्यो झन्डा र लोगोजसपाले फेर्यो झन्डा र लोगो नेपालीपत्र शुक्रबार, २०८० साउन ५ गते, ०५:३५ मा प्रकाशित राजनीति काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो पार्टीको झन्डा र लोगो फेरेको छ । विधानलाई प्रमाणीकरण गर्दै पार्टीको नयाँ झन्डा र लोगो बदलेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।उनका अनुसार यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङको पृष्ठभूमिमा सेतो ताराको सट्टा अहिले रातो पृष्ठभूमिमा सेतो तारा राखिएको छ ।यसैगरी यसअघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ । पहिलेको लोगोमा मुठ्ठीसहितको हात राखिएको केन्द्रीय विभाग प्रमुख बस्नेतले बताए । #जसपाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दाङमा डेङ्गु सङ्क्रमणबाट एक पुरुषको मृत्युघोराही । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ । रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ एसियाडको क्वाटरफाइनलमा नेपालको भिडन्त भारतसँग हुनेकाठमाडौँ । चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड)को क्वाटरफाइलमा नेपालको भिडन्त भारतसँग हुने भएको छ । लक्की ड्र बाट आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावनाकाठमाडौँ । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावले पछिल्लो तीन दिनदेखि देशका पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइतेतुलसीपुर । पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको यात्रुबाहक बस दाङमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । विदेशको दुःखले गाउँमा उद्यमी बनेका बलबहादुरढोरपाटन । गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ । दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दै विश्वकपमा पाकिस्तानका शाहिन अफ्रिदीको नजर यस्तो रेकर्डमाएजेन्सी । पाकिस्तानका तिब्र गतिका बलर शाहिन अफ्रिदी आगामी एकदिवसीय विश्वकप २०२३ मा आफ्नो फड्को मार्न आतुर छन् । आफ्नोधेरै पढिएका खबर १ सरकारको चरित्र सहमति गर्ने तर कार्यान्वयनबाट भाग्ने – सचेतक बर्तौला २ तारा अधिकारीको संयोग भन्दै पिरतीलाई…’ सार्वजनिक ३ गुण्डा नाइके सुखदुल सिंह उर्फ सुखा दुनुकेको क्यानडामा हत्या ४ Chepang Community celebrating Chhonam (Nwagi) festival ५ प्रचारप्रसार नहुँदा ओझेलमा छ १३ तले आकाशदेवी मन्दिर ६ यी ४ रोग छन् भने केरा नखानुहोस् ७ डा. सुवेदीको उपन्यास ‘मनु’लाई पद्मश्री साहित्य पुरस्कार