Techie IT
२०८० जेठ १८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिरास्वपा कार्यालयमा चिनियाँ दूतावासको टोली

रास्वपा कार्यालयमा चिनियाँ दूतावासको टोली


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू र चिनियाँ दूतावासको टोलीबीच भेट भएको छ। रास्वपाका नेताहरु भेट्न चिनियाँ दूतावासको टोली पार्टी कार्यालय बसुन्धरा पुगेका हुन्।

चिनियाँ दुतावासका डिसिएम वाङ शिनसहितको प्रतिनिधिमण्डल रास्वपा पार्टी कार्यालय बसुन्धरा पुगेको हो।

छलफलमा रास्वपाका तर्फबाट उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विराटनगरका विद्यालय आज र भोलि बन्द

विराटनगर। विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्था दुई दिन बिदा दिने निर्णय गरेको छ। अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका

एमाले सचिवालय बैठक शुक्रबार

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका् सचिवालय बैठक शुक्रबारबाट शुरू हुने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ १९

‘ए’ डिभिजन फुटबल लिगमा आज तीन खेल हुँदै

काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिगमा आज तीन खेल हुँदै छन्। आजका दुई खेलहरु दशरथ रंगशाला र एक खेल

जीत रानाभाट लण्डन रोयल ग्रीनवीच बरोको डेपुटी मेयरमा निर्वाचित

लण्डन। लण्डनको रोयल बरो अफ ग्रीनवीचमा नेपाली मूलका जीत रानाभाट उपमेयरमा निर्वाचित भएका छन्। नेपालमा कास्की घर भएका रानाभाट सन्

अष्ट्रेलियामा फेला परेको टेरोसरको हड्डी विश्वको सबैभन्दा पुरानो भएको दाबी

सिड्नी। अष्ट्रेलियामा फेला परेको टेरोसरको हड्डी विश्वको सबैभन्दा पुरानो उड्ने सरीसृपको भएको दाबी गरिएको छ। बुधवार प्रकाशित एक अध्ययन अनुसार

लमजुङ जिल्ला कारागारबाट दुईजना कैदी बन्दी फरार

पोखरा। लमजुङ जिल्ला कारागारबाट दुईजना कैदी बन्दी फरार भएका छन्। उनीहरु बिहीबार बिहान साँढे १ बजे कारागारको पर्खाल नागेर फरार

Techie IT