गृहपृष्ठ ∕ राजनीति ∕ मधेश प्रदेशमा नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको सपथमधेश प्रदेशमा नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ नेपालीपत्र सोमबार, २०८० साउन १५ गते, १८:३३ मा प्रकाशित राजनीति जनकपुरधाम। मधेश प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्।काँग्रेसका सांसद मो. समिम गृह सञ्चार तथा कानुन र जनमतका पार्टीका चन्दन सिंर्ह श्रम तथा यातायात मन्त्रीको रुपमा पद तथा गोपनीयताको सपथ लिएका हुन्।नव नियुक्त दुबै मन्त्रीले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन्। मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेसँगै पुर्णतापाएपनि एक मन्त्री विना विभागीय रहेका छन्।सामाजिक विकास मन्त्रीबाट विना विभागीय मन्त्री भएकी सुरीता साहलाई अहिलेपनि विना विभागीय राखिएको छ। #मधेश प्रदेशग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार, अवस्था गम्भीरकाठमाडौँ । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि गोली प्रहार भएको छ । छात्राको अवस्था एमाले पर्साको अध्यक्षमा शर्मा निर्विरोधवीरगञ्ज । नेकपा एमाले पर्सा जिल्लाको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन भएका छन् । नेकपा एमाले पर्सा जिल्लाको नवौँ सार्वजनिक सेवा प्रशारण फेरि मन्त्रालयको हालीमुहाली हुनेगरी अघि बढेको छः…काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सार्वजनिक सेवा प्रशारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फेरि नेपालमा व्यक्ति बलियो हुने परिपाटी सुरु भएको छ: नेता गुरुङकाठमाडौँ । नेकपा एमालेका नेता पार्वत गुरुङले नेपालमा देश बलियो बनाउने भन्दा व्यक्ति बलियो हुने परिपाटी विकसित भइरहेको बताएका छन् गण्डकीको संसद बैठक २३ गते बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत…पोखरा । गण्डकी प्रदेशकाका मुख्यमन्त्री खगराज अधिकारी विश्वासको मत लिनका लागि २३ गते ३ बजेका लागि संसद बैठक बोलाइएको छ जापान पठाइदिन्छु भन्दै ३ करोड ठग्ने दुई जना पक्राउकाठमाडौँ । अरूको नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउधेरै पढिएका खबर १ कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने २ कम्युनिष्टको सहकार्य र एकताले मात्र देशको चुनौती सामना गर्न सकिन्छः प्रधानमन्त्री प्रचण्ड ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए ५ बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्क रहन गृहको आग्रह ६ बिभिन्न जिल्लामा भएको आगलागीमा ७० भन्दा धेरै घरगोठ जले ७ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउनेThe Film Nepal