Techie IT
२०८१ असार ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमीन विश्वकर्मालाई कांग्रेसको प्रचार विभाग प्रमुखको जिम्मेवारी

मीन विश्वकर्मालाई कांग्रेसको प्रचार विभाग प्रमुखको जिम्मेवारी


काठमाडौँ। नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखको जिम्मेवारी मीन विश्वकर्मालाई दिइएको छ। पार्टी सभापति शेरबहादुर देउवा निकट विश्वकर्मालाई सो जिम्मेवारी दिइएको हो।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बनेपछि विश्वाकर्मालाई देउवाले प्रचार विभागको जिम्मेवारी दिएका हुन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कोशी प्रदेश सरकारविरुद्धको रिट खारेज, मुख्यमन्त्रीमा हिक्मतलाई निरन्तरता

काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारविरुद्धको रिट खारेज गरिदिएको छ । तत्कालीन मुख्यमन्त्री केदार कार्कीले आफू मुख्यमन्त्रीमा बहाल रहेका

एसइईको नतिजा भोलि सार्वजनिक गर्ने तयारी

काठमाडौँ । २०८० सालको एसइईको नतिजा भोलि बुधबार सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परिक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय

शेयर बजार साढे ५ अङ्कले बढ्याे

काठमाडौँ । मंगलबार शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ६० अङ्कले बढेर २

प्रतिनिधिसभाबाट बहुमतले बजेट पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । मंगलबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले बजेट बहुमतले पारित

मुद्रास्फीतिका आधारमा मौद्रिक नीति ल्याउँछौंः गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीतिका आधारमा मौद्रिक नीति ल्याउने बताएका छन् । मंगलबार काठमाडौँमा नेपाल आर्थिक

सातौँ एसिया कप अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालकी रितिका बनिन् ‘बेस्ट फाइटर’

काठमाडौँ । सातौँ एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालकी रितिका दर्नालले महिलातर्फ बेस्ट फाइटरको अवार्ड जितेकी छन् । भारतको

Techie IT