गृहपृष्ठ ∕ राजनीति ∕ जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाईजसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई नेपाली पत्र शनिबार, २०८० भदौ ९ गते, १६:३३ मा प्रकाशित राजनीति काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्दप्रसाद श्रेष्ठलाई दिइएको छ।पार्टी अध्यक्ष उपेन्द्र यादव भारतको केरेलामा पारिवारिक कार्यक्रममा सहभागी हुन आज भारत प्रस्थान गरेपछि पार्टीका कार्यकारिणी समिति सदस्य श्रेष्ठलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो।अध्यक्ष यादव आउँदो भदौ २१ गतेसम्म भारतमै रहने कार्यक्रम रहेको छ। जसपाका प्रवक्ता मनिषकुमार सुमनका अनुसार अध्यक्ष यादव भारतको नयाँदिल्ली हुँदै केरलाको कोची जानेछन्। उनी एक सातापछि स्वदेश फर्किने प्रवक्ता सुमनले बताए। #जनता समाजवादी पार्टीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चिकित्सातर्फको नोबेल पुरस्कार ‘एमआरएनए’ कोभिड खोप शोधकर्ताद्वय कारिको र वेसम्यानलाईएजेन्सी । कोभिड–१९ विरुद्धको खोपका लागि मार्ग प्रशस्त गर्ने ‘एमआरएनए’ प्रविधिमा काम गरेबापत काटालिन कारिको र ड्रयु वेसम्यानलाई चिकित्सातर्फको नोबेल ट्रम्पको व्यापारिक साम्राज्य खतरामाएजेन्सी । आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्युयोर्कको एक अदालतमा उपस्थित अष्ट्रेलिया हिँडेका बिमलले एफसी चितवनबाट एनएसएल खेल्नेकाठमाडौँ । हालै अष्ट्रेलिया गएका राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले नेपाल सुपर लिग९एनएसएल० खेल्ने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू राष्ट्रपति समक्ष अख्तियारद्वारा वार्षिक प्रतिवेदन पेसकाठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ३३औँ वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका प्रमुख आयुक्त प्रेम सुन चाँदीको मूल्य घट्योकाठमाडौँ। आज सोमबार सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार छापावल सुनको मूल्य तोलामा एक सय गायक भरत लिमेलको ‘तिम्रै मोया छ’ म्युजिक भिडियो सार्वजनिककाठमाडौँ । गायक भरत लिमेल मगरको ‘तिम्रै मोया छ’ बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । खोटाङकोधेरै पढिएका खबर १ सरकारको चरित्र सहमति गर्ने तर कार्यान्वयनबाट भाग्ने – सचेतक बर्तौला २ तारा अधिकारीको संयोग भन्दै पिरतीलाई…’ सार्वजनिक ३ गुण्डा नाइके सुखदुल सिंह उर्फ सुखा दुनुकेको क्यानडामा हत्या ४ Chepang Community celebrating Chhonam (Nwagi) festival ५ प्रचारप्रसार नहुँदा ओझेलमा छ १३ तले आकाशदेवी मन्दिर ६ यी ४ रोग छन् भने केरा नखानुहोस् ७ डा. सुवेदीको उपन्यास ‘मनु’लाई पद्मश्री साहित्य पुरस्कार