गृहपृष्ठ ∕ राजनीति ∕ संसदमा उठेको विषय बाहिर सहमति गरेर हटाउन पाइँदैनः सांसद सिंहसंसदमा उठेको विषय बाहिर सहमति गरेर हटाउन पाइँदैनः सांसद सिंह नेपालीपत्र आईतबार, २०८० जेठ १४ गते, १२:२८ मा प्रकाशित राजनीति काठमाडौँ। स्वतन्त्र सांसद अमरेश कुमार सिंहले संसदमा उठेको विषय बाहिर सहमति गरेर हटाउन नपाउने बताएका छन्। आइतबारको संसद्को संयुक्त बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्।सांसद सिंहले अहिले पनि कर्मकाण्डी रूपमा देश चलाउँछु भन्ने मानसिकता भएको टिप्पणी गरे। संसद्को गरिमा राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र सांसदले धानेको जिकिर गरेका छन्। #अमरेश कुमार सिंहग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार लिलावल्लभ अधिकारीलाई उन्मुक्ति दिएको बिरुद्धको रिट निवेदन सर्वाेच्चले दर्ता गर्न…काठमाडौं । सर्वोच्च अदालतले मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका तत्कालीन मन्त्री तथा कोशी प्रदेश सभा सदस्य लिलावल्लभ अधिकारीलाई मुद्धा चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु आइपुग्नेएजेन्सी । बंगालको खाडीमा उत्पत्ति भएको चक्रवाती आँधी फेङ्गल भारतको तमिलनाडु र पुडुचेरीको तटमा पुग्ने सम्भावना रहेको भन्दै सम्बन्धित सबैलाई प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदैकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली सोमबार चीन प्रस्थान गर्दैछन् । प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा चीन भ्रमणमा कीर्तिपुरको २० स्थानमा उत्साहपूर्वक मतदानकाठमाडौं । कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ । मतदान अधिकृत इन्दिरा कार्कीका पेट्रोलको मूल्य बढेर कारोबारकाठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक डिशहोम गो एपमा पनि एनपीएल-२०२४ को स्ट्रिमिङकाठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ । यो साझेदारीअन्तर्गत डिशहोमले नेपालकाधेरै पढिएका खबर १ सभ्य र हिंसारहित समाज निर्माण होस्: प्रधानमन्त्री ओली २ एमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ: शंकर पोखरेल ३ धरहरा व्यवसायिक रुपमा खुला ४ सिनामंगलको होटलमा मृत भेटिए युवायुवती ५ प्रधानमन्त्रीको चीन भ्रमणबारे काँग्रेस-एमालेमा विवाद छैन: परराष्ट्र मन्त्री ६ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ७ आज पनि घट्यो सुनको मूल्यThe Film Nepal