Techie IT
२०८१ मंसीर १६, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकृषि समितिको सभापतिमा आरजु राणाको उम्मेदवारी

कृषि समितिको सभापतिमा आरजु राणाको उम्मेदवारी


काठमाडौँ। नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिएकी छन्।

आइतबार संघीय संसद सचिवालयमा गई उनले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन्।

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडाले उम्मेदवारी दिएका छन्।

प्रमुख दहरुले प्रतिनिधिसभाका १० र संघीय संसदका २ वटा संयुक्त गरी १२ वटा समितिको नेतृत्व भागबण्डा गरेका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लिलावल्लभ अधिकारीलाई उन्मुक्ति दिएको बिरुद्धको रिट निवेदन सर्वाेच्चले दर्ता गर्न…

काठमाडौं । सर्वोच्च अदालतले मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका तत्कालीन मन्त्री तथा कोशी प्रदेश सभा सदस्य लिलावल्लभ अधिकारीलाई मुद्धा

चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु आइपुग्ने

एजेन्सी । बंगालको खाडीमा उत्पत्ति भएको चक्रवाती आँधी फेङ्गल भारतको तमिलनाडु र पुडुचेरीको तटमा पुग्ने सम्भावना रहेको भन्दै सम्बन्धित सबैलाई

प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली सोमबार चीन प्रस्थान गर्दैछन् । प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा चीन भ्रमणमा

कीर्तिपुरको २० स्थानमा उत्साहपूर्वक मतदान

काठमाडौं । कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ । मतदान अधिकृत इन्दिरा कार्कीका

पेट्रोलको मूल्य बढेर कारोबार

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक

डिशहोम गो एपमा पनि एनपीएल-२०२४ को स्ट्रिमिङ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ । यो साझेदारीअन्तर्गत डिशहोमले नेपालका

Techie IT