गृहपृष्ठ ∕ राजनीति ∕ चीन भ्रमण नेपालको सामाजिक र आर्थिक विकासमा केन्द्रित हुनेछः प्रधानमन्त्रीचीन भ्रमण नेपालको सामाजिक र आर्थिक विकासमा केन्द्रित हुनेछः प्रधानमन्त्री नेपालीपत्र मंगलबार, २०८० भदौ १२ गते, ११:३७ मा प्रकाशित राजनीति काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको भ्रमणमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाई पुर्याउने बताएका छन्। मंगलबार संसद बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन्।नेपालको सामाजिक र आर्थिक विकासका लागि नयाँ गति दिने दिशामा भ्रमण केन्द्रित हुने प्रधानमन्त्रीले जानकारी गराए। उनले भ्रमणका क्रममा यस अगाडि भएका सम्झौतालाई कार्यान्वयनमा जोड दिने बताए। उनले नेपाल र चीनबीचको आर्थिक तथा व्यापारलाई थप सहज बनाउने दाबी गरे।प्रचण्डले सीमा नाका सञ्चालनलाई प्रभावकारी बनाउनुका साथै नयाँ नाका खोल्ने विषयमा छलफल हुने जानकारी दिए। उनले मुगुमा पनि नाका खोल्ने विषयमा छलफल हुने बताए। उनले सडक, उर्जा, कृषि, विज्ञानका रुपान्तरणकारी क्षेत्रका परियोजनालाई प्राथमिकता राखेर छलफल गरिने बताए। #पुष्पकमल दाहाल #प्रचण्डग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुदधेरै पढिएका खबर १ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त २ जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा हस्ताक्षर ३ भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै ४ रुपन्देही–३ उपनिर्वाचनका लागि २७ दलका २८ निवेदन ५ संघीय गणतान्त्रिक गठबन्धनले भ्रष्टाचारविरुद्ध देशव्यापी जनजागरण अभियान चलाउँदै ६ व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता ७ कर्णाली प्रदेशमा कांग्रेसको भूमिकाप्रति एमाले असन्तुष्टThe Film Nepal