Techie IT
२०८१ असार ३०, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिचीन भ्रमण नेपालको सामाजिक र आर्थिक विकासमा केन्द्रित हुनेछः प्रधानमन्त्री

चीन भ्रमण नेपालको सामाजिक र आर्थिक विकासमा केन्द्रित हुनेछः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको भ्रमणमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाई पुर्‍याउने बताएका छन्। मंगलबार संसद बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन्।

नेपालको सामाजिक र आर्थिक विकासका लागि नयाँ गति दिने दिशामा भ्रमण केन्द्रित हुने प्रधानमन्त्रीले जानकारी गराए। उनले भ्रमणका क्रममा यस अगाडि भएका सम्झौतालाई कार्यान्वयनमा जोड दिने बताए। उनले नेपाल र चीनबीचको आर्थिक तथा व्यापारलाई थप सहज बनाउने दाबी गरे।

प्रचण्डले सीमा नाका सञ्चालनलाई प्रभावकारी बनाउनुका साथै नयाँ नाका खोल्ने विषयमा छलफल हुने जानकारी दिए। उनले मुगुमा पनि नाका खोल्ने विषयमा छलफल हुने बताए। उनले सडक, उर्जा, कृषि, विज्ञानका रुपान्तरणकारी क्षेत्रका परियोजनालाई प्राथमिकता राखेर छलफल गरिने बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केपी ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को

‘के घर के डेरा: घर नम्बर २’ मा लामिछाने अनुबन्ध

काठमाडौँ । शुक्रबार अभिनेता खगेन्द्र लामिछानेको जन्मदिन पारेर उनलाई नयाँ फिल्म ‘के घर के डेरा: घर नम्बर २’ मा अनुबन्ध

यू-२० राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण सुरु

काठमाडौँ । साफ यू– २० च्याम्पियनसिप को तयारीमा रहेको यू–२० राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण आइतबारदेखि सुरु भएको छ

ललितपुर महानगरले नदी किनारमा बनाएका अवैध घर टहरा हटायाे

काठमाडौँ । ललितपुर महानगरपालिकाले बालकुमारीबाट च्यासलसम्मको नदी किनारमा बनाएका अवैध घर टहरा हटाएको छ । महानगरपालिकाको प्रहरी बलले आज बिहान

कोकिनसहित काठमाडौँबाट एक विदेशी महिला पक्राउ

काठमाडौँ । प्रहरीले लागूऔषध कोकिनसहित काठमाडौँ बाट एक जना विदेशी महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलेसियाको जोहोर बस्ने

शेयर बजार ५३ अङ्कले बढेर २६ महिनायताकै उच्च विन्दुमा

काठमाडौँ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५२ दशमलव

Techie IT