Techie IT
२०८० असोज ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमहेन्द्र यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

महेन्द्र यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ


काठमाडौँ। सभामुख देवराज घिमिरेले नेपाली कांग्रेस सहमहामन्त्री एवं संविधान सभा सदस्य महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणबारे संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक, शून्य र विशेष समयमा बोल्ने सांसदहरुले सो घटनाबारे गम्भीर ध्यानाकर्षण गराएपछि उनले सो घटनाबारे जानकारी गराउन रुलिङ भएको छ। त्यस्तै, सभामुख घिमिरेले कान्ति बाल अस्पतालमा उपचारको अभाव ज्यान गुमाएकी ५ वर्षीया बालिकाबारे सम्पूर्ण जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन्।

‘आजको आकस्मिक, शुन्य र विशेष समयमा कान्ति बाल अस्पतालमा एक जना ५ वर्षीया बालिकाको मृत्यु भएको र संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका सहमहामन्त्री श्री महेन्द्र यादवमाथि भएको आक्रमणको विषयमा गम्भीर कुराहरु छन्’ सभामुख घिमिरेले भने, ‘यी विषयमा सदनलाई जानकारी गराउन सरकारलाई म निर्देश गर्दछु।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संघीयताको मर्मलाई आत्मसात् गर्दै शिक्षक आन्दोलनलाई सहमतिमा पुर्‍याउन लोसपाको आग्रह

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रिय शिक्षक महासंघको आयोजनामा जारी शिक्षकहरुको काठमाडौँ केन्द्रित आन्दोलनलाई संघीयताको मर्मलाई आत्मसात् गर्दै सहमतिमा पुग्न

रौतहटबाट ७ लाख बढीको ईलेक्ट्रोनिक्स सामान बरामद

रौतहट। रौतहटबाट ठूलो परिमाणमा ईलेक्ट्रोनिक्स सामान बरामद गरिएको छ। जिल्लाको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरबाट असोज ४ गते राती करीव

संसदमा निरन्तर अवरोध भइरहँदा कामकारबाहीमा असर परेको छः रमेश लेखक

काठमाडौँ। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदमा निरन्तर अवरोध भइरहँदा कामकारबाहीमा असर परेको बताएका छन्। संसदको अवरोधको विषयमा केन्द्रीय

शिक्षा विधेयकबारे छलफल गर्न कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ। नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। असोज ८ र ९ गते बस्ने गरी कांग्रेसले संसदीय दलको बैठक बोलाएको

आन्दोलन गदै सिंहदरबारभित्र प्रवेश गर्न खोज्ने दर्जन विद्यार्थी पक्राउ

काठमाडौँ। मोहन वैद्य नेतृत्वको माओवादीको विद्यार्थी संगठनका ११ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँमा जारी शिक्षक आन्दोलनमा एक्केबद्धता जनाएर

बेकोको दशैं तिहार योजना सार्वजनिक, यस्ता छन् अफर

काठमाडौं । युरोपको ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको नेपालीहरुको दशैं तिहार २०७९ लाई लक्षित गर्दै ‘बेकोको सौगात, सम्बन्ध प्रगाढ’ नामक

Techie IT