Techie IT
२०८१ असार ३२, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमणको विरोधमा तरुण दलको प्रदर्शन

कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमणको विरोधमा तरुण दलको प्रदर्शन


काठमाडौँ। नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहारको विरोध गर्दै नेपाली कांग्रेसको भ्रातृसंस्था तरूण दलले प्रदर्शन गरेको छ।

तरुण दलले काठमाडौँको रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गरेको हो शुक्रबार दिउँसो तरूण दलले प्रदर्शन र विरोध र्‍याली निकालेको हो।

विरोध सभामा तरूण दलका अध्यक्ष विद्वान गुरूङले यस घटनामा गृहमन्त्रीले राजीनामा गर्नुपर्ने बताएका छन्।

सहमहामन्त्री यादवमाथि बुधबार दिउँसो भृकुटीमण्डपमा नुवाकोट घर भई बालाजु बस्दै आएका श्याम सापकोटाले खुकुरी प्रहार गरेका थिए। यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुकुमपश्चिममा बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु, १ बेपत्ता

काठमाडौँ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । एक जना बेपत्ता छन्

सिमलताल दुर्घटना: प्रशासनले सार्वजनिक गर्‍याे दुई बसका यात्रुको विवरण (नामसहित)

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनले नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालबाट पहिरोसँगै खसेका दुई वटा बसमा रहेका यात्रुको नामसहित विवरण

कराँते टोली भुटान प्रस्थान

काठमाडौं । दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली भुटान प्रस्थान गरेको छ । भुटानको राजधानी थिम्पुमा भोलिदेखि प्रतियोगिताको

धनगढीबाट ४ लाख घुससहित दुई कृषि प्राविधिक पक्राउ

कैलाली । धनगढीबाट ४ लाख घुससहित दार्चुलाको शैल्यशिखर नगरपालिकाका– २ जना कृषि प्राविधिक पक्राउ परेका छन् । ४ लाख १२

नयाँ सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन:…

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक

प्रधानमन्त्रीसहित एमाले मन्त्रीहरू पार्टी कार्यालयमा

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा एमालेबाट मन्त्री बनेकाहरू केन्द्रीय मुख्यालय च्यासल पुगेका छन् । पार्टी नेताहरू पुष्पलाल,

Techie IT