गृहपृष्ठ ∕ राजनीति ∕ भारत भ्रमणको बेला प्रधानमन्त्रीले सुटुक्क ऊर्जा व्यापार सम्झौता गर्न लागेको बास्कोटाको आशंकाभारत भ्रमणको बेला प्रधानमन्त्रीले सुटुक्क ऊर्जा व्यापार सम्झौता गर्न लागेको बास्कोटाको आशंका नेपालीपत्र सोमबार, २०८० जेठ १५ गते, ११:४८ मा प्रकाशित राजनीति काठमाडौँ। नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको बेला सुटुक्क ऊर्जा व्यापार सम्झौता गर्न लागिएको आशंका व्यक्त गरेका छन्। सोमबार सामाजिक संजालमा एक पोस्ट गर्दै बास्कोटाले सो कुरा उल्लेख गरेका हुन्।त्यस्तै, बास्कोटाले भारत भ्रमणको क्रममा गरिने सम्झौताबारे संसदलाई जानकारी गराउन माग गरेका हुन्। ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ऊर्जा व्यापार सम्झौता लामो समयका लागि गर्ने भित्री तयारी रहेछ। विडम्बना,तालुकदार मन्त्रालयलाई नै गुमराहमा राखेर। सचिव जर्मन,सहचिव बंगलादेश छन भन्ने सुनियो’ बास्कोटाले लेखेका छन्, ‘संसद चालु छ,सरकारले त्यसवारे संसदमै जानकारी र छलफल गराए हुने हो नि प्राबधान के छन भनेर। सुटुक्क किन?’चारदिने औपचारिक भ्रमणको शिलशिलामा प्रधामनन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाँदैछन्। #गोकुल बास्कोटाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुदधेरै पढिएका खबर १ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित २ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त ३ जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली ४ देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार ५ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण ६ ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पण ७ दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पThe Film Nepal