गृहपृष्ठ ∕ राजनीति ∕ नेम्वाङ बस्ने कुर्सीमा माला राखेर एमाले सचिवालय बैठकनेम्वाङ बस्ने कुर्सीमा माला राखेर एमाले सचिवालय बैठक नेपालीपत्र मंगलबार, २०८० भदौ २६ गते, १२:२७ मा प्रकाशित राजनीति काठमाडौँ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बैठक सुरु भएको हो।पार्टी उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङको निधनपछि एमालेले बैठक बोलाएको हो।बैठकमा नेम्वाङ बस्ने कुर्सीमा माला राखिएको छ। नेम्वाङको गए राति ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको हो। #एमाले #सचिवालय बैठकग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार कोशीका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिनेविराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिने भएका छन्। सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा ‘फागुन १’ को बिदाको निर्णय परिवर्तन हुँदैनः सञ्चारमन्त्रीकाठमाडौँ। फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय नेकपा एमाले सरकारमा सहभागी भएको बेला गरिएको सरकारले प्रष्टीकरण दिएको छ। सञ्चार तिङ्करमा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालनकाठमाडौँ। नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती दार्चुलाको तिङ्करमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। हिजो मङ्गलवारदेखि मोबाइल सेवा सञ्चालनमा सामाजिक सद्भावमा प्रभाव पर्ने विचार तथा सामग्री पोष्ट नगर्न गगन…काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सद्भावमा प्रभाव पर्ने विचार, सामग्री, फोटो, भिडियो पोष्ट नगर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारीकाठमाडौँ। सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा। प्रकाशशरण महतलगायत बेगनास तालमा एकजना मृतावस्थामा फेलालेखनाथ। पोखरा– ३१ लेखनाथ अलैँची कुनास्थित बेगनास तालमा गए राति एक युवा मृतावस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीकाधेरै पढिएका खबर १ तारा अधिकारीको संयोग भन्दै पिरतीलाई…’ सार्वजनिक २ Chepang Community celebrating Chhonam (Nwagi) festival ३ गुण्डा नाइके सुखदुल सिंह उर्फ सुखा दुनुकेको क्यानडामा हत्या ४ प्रचारप्रसार नहुँदा ओझेलमा छ १३ तले आकाशदेवी मन्दिर ५ यदि हातमा पैसा टिक्दैन भने आजै अपनाउनुहोस् यी वास्तु टिप्स ६ यी ४ रोग छन् भने केरा नखानुहोस् ७ डा. सुवेदीको उपन्यास ‘मनु’लाई पद्मश्री साहित्य पुरस्कार