गृहपृष्ठ ∕ राजनीति ∕ चीन भ्रमण छोट्याएर महासचिव पोखरेल स्वदेश फिर्ताचीन भ्रमण छोट्याएर महासचिव पोखरेल स्वदेश फिर्ता नेपालीपत्र बुधबार, २०८० भदौ २७ गते, ११:५० मा प्रकाशित राजनीति काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल आफ्नो पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम रद्द गरेर चीनबाट स्वदेश फर्किएका छन् ।पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनको कारणले उनी आफ्ना सबै कार्यक्रम रद्द गरेर आज स्वदेश फर्किएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए ।चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा उनीसहित पार्टीको उच्चस्तरीय टोली यही भदौ १७ गते चीनमा भ्रमणमा गएको थियो । #शङ्कर पोखरेलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावनाकाठमाडौँ । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावले पछिल्लो तीन दिनदेखि देशका पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइतेतुलसीपुर । पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको यात्रुबाहक बस दाङमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । विदेशको दुःखले गाउँमा उद्यमी बनेका बलबहादुरढोरपाटन । गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ । दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दै विश्वकपमा पाकिस्तानका शाहिन अफ्रिदीको नजर यस्तो रेकर्डमाएजेन्सी । पाकिस्तानका तिब्र गतिका बलर शाहिन अफ्रिदी आगामी एकदिवसीय विश्वकप २०२३ मा आफ्नो फड्को मार्न आतुर छन् । आफ्नो उत्तर कोरियाद्वारा रूससँगको सम्बन्धबारे अमेरिकी अभिव्यक्तिको विरोधएजेन्सी । उत्तर कोरिया र रूसबीचको सम्बन्धप्रति अमेरिकाले गरेको शत्रुतापूर्ण अभिव्यक्ति गलत भएको प्योङयाङले जनाएको छ । आइतबार उत्तर कोरियाका स्पेनी रात्रि क्लब आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या तेह्र पुग्योएजेन्सी । दक्षिण–पश्चिम स्पेनको एक रात्रि क्लबमा आइतबार बिहान आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने चार जनाधेरै पढिएका खबर १ सरकारको चरित्र सहमति गर्ने तर कार्यान्वयनबाट भाग्ने – सचेतक बर्तौला २ तारा अधिकारीको संयोग भन्दै पिरतीलाई…’ सार्वजनिक ३ गुण्डा नाइके सुखदुल सिंह उर्फ सुखा दुनुकेको क्यानडामा हत्या ४ Chepang Community celebrating Chhonam (Nwagi) festival ५ प्रचारप्रसार नहुँदा ओझेलमा छ १३ तले आकाशदेवी मन्दिर ६ यी ४ रोग छन् भने केरा नखानुहोस् ७ डा. सुवेदीको उपन्यास ‘मनु’लाई पद्मश्री साहित्य पुरस्कार