Techie IT
२०८२ असार १८, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिपार्टी सुधारको काम गर्दा पद गए साधारण सदस्य भएर बस्न गगन थापा तयार

पार्टी सुधारको काम गर्दा पद गए साधारण सदस्य भएर बस्न गगन थापा तयार


काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सुधारको काम गर्दा आफ्नो पद गए पनि साधरण सदस्य भएर बस्न तयार भएको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा ललितपुरमा भएको कार्यक्रममा बोल्दै नेता थापाले सो कुरा बताएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफ्नो पार्टीमा सुधारको आवश्यकता रहेको भन्दै पार्टी सुधारको अभियानमा होमिने उद्घोष गरेका हुन्। ‘म कांग्रेसको महामन्त्री छु, पार्टी सुधार गर्ने काममा जोखिम उठाएर काम गर्दैगर्दा महामन्त्री गए जाओस्,’ महामन्त्री थापाले भने, ‘म कांग्रेस कार्यकर्ता मात्रै भएर बस्न परे तयार छु।’

उनले पार्टीभित्रको रोगविरुद्ध लड्न सबै एक जुट हुन आह्वान गरेका छन्। पार्टी सुधार गरे कांग्रेसप्रतिको भरोसा नटुटने र नयाँ÷पुराना दलले असर पनि नगर्ने उनको भनाइ छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था विवादमा

काठमाडाैँ । प्रतिनिधिसभाबाट पारित भइसकेको निजामती सेवा विधेयकमा अवकाशप्राप्त कर्मचारीहरूलाई दुई वर्ष अरू नियुक्तिमा निषेध गर्न राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी

Techie IT