Techie IT
२०८१ असोज २६, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिपार्टी सुधारको काम गर्दा पद गए साधारण सदस्य भएर बस्न गगन थापा तयार

पार्टी सुधारको काम गर्दा पद गए साधारण सदस्य भएर बस्न गगन थापा तयार


काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सुधारको काम गर्दा आफ्नो पद गए पनि साधरण सदस्य भएर बस्न तयार भएको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा ललितपुरमा भएको कार्यक्रममा बोल्दै नेता थापाले सो कुरा बताएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफ्नो पार्टीमा सुधारको आवश्यकता रहेको भन्दै पार्टी सुधारको अभियानमा होमिने उद्घोष गरेका हुन्। ‘म कांग्रेसको महामन्त्री छु, पार्टी सुधार गर्ने काममा जोखिम उठाएर काम गर्दैगर्दा महामन्त्री गए जाओस्,’ महामन्त्री थापाले भने, ‘म कांग्रेस कार्यकर्ता मात्रै भएर बस्न परे तयार छु।’

उनले पार्टीभित्रको रोगविरुद्ध लड्न सबै एक जुट हुन आह्वान गरेका छन्। पार्टी सुधार गरे कांग्रेसप्रतिको भरोसा नटुटने र नयाँ÷पुराना दलले असर पनि नगर्ने उनको भनाइ छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै

काठमाडौँ । आज शनिबार दसैंको मुख्य दिन विजया दशमी हो । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक

आज महाअष्टमी: विभिन्न शक्तिपीठमा बलीसहित विशेष पूजा गरिँदै

काठमाडौँ । बडादशैंको आठौँ दिन आज दुर्गा भवानीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने

प्रिमियममा आइपीओ जारी गर्दै मेडिकेयर हस्पिटल

काठमाडौँ । मेडिकेयर हस्पिटल लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सोही प्रस्तावसहित कात्तिक १९ गते आकामा

आज फुलपाती, घर–घरमा उखुदेखि अशोकको फूलसम्म भित्र्याइदै

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार

नेपाली र अमेरिकी समलिङ्गी पुरुषबीच विवाह दर्ता

चितवन । नेपाली समलिङ्गी पुरुष र अमेरिकी नागरिकबीच विवाह दर्ता भएको छ । नेपाली समलिङ्गी पुरुषले नेपालमा अमेरिकी समलिङ्गी पुरुषसँग

इजरायलले लेबनानमा सैन्य आक्रमण बढायो

एजेन्सी । इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहमाथिको जमीन आक्रमण थप बढाएको छ । हिजबुल्लाहमाथि हवाइ आक्रमण गरिरहेको इजरायलले गत हप्ताबाट जमीन

Techie IT