गृहपृष्ठ ∕ राजनीति ∕ एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा २१ जना मनोनितएकीकृत समाजवादीको केन्द्रीय सदस्यमा २१ जना मनोनित नेपालीपत्र बिहीबार, २०८० भदौ २८ गते, १५:०२ मा प्रकाशित राजनीति काठमाडौँ। नेकपा एकीकृत समाजवादीले थप २१ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ। अनेरास्ववियूको नेतृत्व छाडेका सुदेश पराजुलीसहित २१ जनालाई भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकले मनोनित गरेको हो।भाद्र ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयको अपानी जारी गर्दै ले सदस्य थप गरेको जानकारी गराएको हो। एकीकृत समाजवादीको केन्द्रीय सदस्य ३५० जनाभन्दा बढी छन्।को को थपिए?१. अजबहादुर मल्ल — बाजुरा २. ओमचरण अमात्य — भक्ततपुर ३. गौतम राई — काठमाडौँ ४. गोविन्द चेपाङ —मकवानपुर ५. चन्द्रा श्रेष्ठ — झापा ६. चिरञ्जीवी भट्टराई —सुनसरी ७. जयप्रकाश यादव — बारा ८. दिपक केसी — काठमाडौँ ९. धनबहादुर कार्की — दोलखा १०. धर्म शाही — मुगु ११. नन्द बञ्जाडे — काठमाडौं १२. बरुनाथ योगी — दैलेख १३. बैकुण्ठ भुसाल —पर्बत १४. भक्तिमान सुब्बा— पाँचथर १५. मिना लामा —मकवानपुर १६. रामप्रसाद ढुङाना — काठमाडौँ १७. लंक हमाल — कपिलवस्तु १८. शालिकराम भट्टराई —नवलपरासी पूर्व १९. शिवकुमारी खनाल— काठमाडौँ २०. शैलेन्द्र उपाध्याय— रूपन्देही २१. सुदेश पराजुली — काठमाडौँ #एकीकृत समाजवादीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मोरङबाट ८०२ किलो गाँजा बरामदविराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली, म्याग्दीको धवलागिरिमा थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थाल्योम्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि रोल्पा थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीनकाठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री…काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका रसुवा बाढीमा बेपत्ताको खोजी र उद्धारलाई प्रभावकारी बनाउन निर्देशनकाठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगितकाठमाडाैँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदेधेरै पढिएका खबर १ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने २ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ३ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ४ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना ५ माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा ६ शङ्कर पोखरेल बेलायतमा ७ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा मागThe Film Nepal