गृहपृष्ठ ∕ राजनीति ∕ एकीकृत समाजवादीका दुई केन्द्रीय सदस्यद्वारा पार्टी परित्यागएकीकृत समाजवादीका दुई केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग नेपालीपत्र शुक्रबार, २०८० भदौ २९ गते, १६:३० मा प्रकाशित राजनीति काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टीमा असन्तुष्टि बढेको छ। पार्टीमा जिम्मेवारी र केन्द्रीयसदस्य मनोनयन गर्ने निर्णयसँगै पार्टीमा असन्तुष्टि बढेको हो।भदौ ५ देखि ७ गतेसम्म बसेको छैटौं केन्द्रीय समिति र भदौ १७ र १८ गते बसेको ६५ र ६६ औं सचिवालयको बैठकको निर्णय कार्यान्वयनका लागि एकीकृत समाजवादीले बिहीबार अन्तरपार्टी निर्देशन जारी गरेको थियो। त्यसमा केन्द्रीय सदस्य मनोनयन र कार्यविभाजनसमेत उल्लेख छ।त्यसमै असन्तुष्टि जनाउँदै दुई केन्द्रीय सदस्यले पार्टी परित्यागको घोषणा गरेका हुन्। केन्द्रीय सदस्यद्वय राजु गुरूङ र सावित्री मल्लले पार्टी परित्याग गरेका हुन्।गुरुङ पार्टीका लुम्बिनी प्रदेश सचिव पनि हुन्। गत निर्वाचनमा रूपन्देही–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका गुरुङको उम्मेदवारी कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेकाले सर्वोच्च अदालतले खारेज गरिदिएको थियो। गुरुङले पार्टी परित्याग गरेर स्वतन्त्र रहन चाहेको बताएका छन्। #एकीकृत समाजवादीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार तिहारले पौराणिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व बोकेको छ: राष्ट्रपतिकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पौराणिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व बोकेको उज्यालो पर्व भएको बताएका छन्। तिहारको अवसरमा शुभकामना हङकङका ब्याटर बाबरले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग क्रिकेट खेल्नेकाठमाडाैँ । हङकङका ब्याटर बाबर हायतले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । हायतलाई दोस्रो विदेशी यस्ता छन् लुम्बिनी प्रदेश सरकारका सय दिने उपलब्धिलुम्बिनी । लुम्बिनी प्रदेश सरकारले एक सय दिनको अवधिमा सम्पादन गरेका एक सय उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री चेतनारायण कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनगण्डकी । मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ(२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहनेकाठमाडौं । तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको इतिहासबाट पाठ सिकेर सुन्दर भविष्य निर्माणमा लाग्न युवाहरूलाई प्रकाशमान सिंहको…काठमाडौँ । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले इतिहासबाट पाठ सिकेर सुन्दर भविष्य निर्माणमा लाग्न युवाहरूलाई आग्रह गरेका छन ।धेरै पढिएका खबर १ तीनकुनेमा दुर्घटना गराएर फरार चालक कुपण्डोलबाट पक्राउ २ ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ ३ आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै ४ प्रहरी समायोजन ऐन जारी गर्न मधेस प्रदेशका मुख्यमन्त्री सिंहको आग्रह ५ शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो ६ प्रहरीले जनता निराश बनाउने काम गर्न हुँदैनः मुख्यमन्त्री कार्की ७ जनतासँग जोडिएको विकास मात्र दिगो हुन्छ: महासचिव पोखरेलThe Film Nepal