गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसको इतर समूहको बैठकमा महामन्त्री शर्मा र नेता पौडेल सहभागी नहुनेकांग्रेसको इतर समूहको बैठकमा महामन्त्री शर्मा र नेता पौडेल सहभागी नहुने नेपालीपत्र मंगलबार, २०८० असोज २ गते, १३:१६ मा प्रकाशित राजनीति काठमाडौँ। नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पार्टीको इतर समूहले बोलाएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल सहभागी नहुने भएका छन्।डा. शेखर कोइरालाले आज दिउँसो १ः३० बजे बस्ने गरि आफ्नो समूहको बैठक बोलाएका थिए। उनको सचिवालयले शर्मा र प्रदीप पौडेललाई पनि बैठकमा आमन्त्रण गरेको थियो।शर्माले इतर समूहलाई आफू सहभागी नहुने जानकारी दिएका हुन्। अर्का नेता प्रदीप पौडेल भने चीन भ्रमणमा जान लागेकाले बैठकमा सहभागी नभएका हुन्। #कांग्रेस #महामन्त्री #विश्वप्रकाश शर्माग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार राष्ट्रिय एकता हाम्रो मूल मन्त्र हो: प्रधानमन्त्री ओलीकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशिता र समतामूलक समाज निर्माण गरी राष्ट्रिय एकता कायम गर्नु आफ्नो मूलमन्त्र भएको बताएका संसद्को गरिमा उँचो बनाउन सबैको सहयोग आवश्यक छ: सभामुख घिमिरेकाठमाडौं । सभामुख देवराज घिमिरेले लोकतन्त्रलाई सबै पक्षलाई अनुकरणीय र जनताका लागि सर्वप्रिय प्रणाली स्थापित गर्नेतर्फ सबै तह र तप्कालाई राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमालिस्बन (पोर्चुगल) । नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुुुुरु गरेको छ । फ्रान्सका लागि चलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्नेकाठमाडौं । चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइजेसन गर्ने भएको छ । बोर्डका अध्यक्ष दिनेश डि.सी.ले वसन्ती, बलिदान, दक्षिणा, जसपा नेपालको बैठकमा संगठन बिस्तार अभियान र स्थानीय उप निर्वाचनको…काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको पूर्ण बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा पार्टी अध्यक्ष नेपालको चिकित्सा स्नातकोत्तरलाई विदेशमा आपसी मान्यता दिलाउन स्वास्थ्य मन्त्री पौडेलको…काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको चिकित्सा शिक्षालाई विदेशमा आपसी मान्यता प्रदान गर्नका लागि पहल थालेको छ । नेपालमाधेरै पढिएका खबर १ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु २ एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीन जना पक्राउ ३ चितवनमा बयान सकिए पछि रविलाई राति नै पोखरा पुर्याइयो ४ सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको रास्वपाको आरोप ५ विश्वमा नाम राख्नेगरी काम गर्छुः प्रधानमन्त्री ओली ६ भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जाहेर गर्दै माइतीघरमा प्रदर्शन ७ गढीमाई मेलामा बाराका १६ वटै पालिकामा बिदाThe Film Nepal