गृहपृष्ठ ∕ राजनीति ∕ विद्यार्थीमा सफलताको भोक हुनुपर्छः महामन्त्री थापाविद्यार्थीमा सफलताको भोक हुनुपर्छः महामन्त्री थापा नेपालीपत्र मंगलबार, २०८० असोज २ गते, १३:२८ मा प्रकाशित राजनीति काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यार्थीले सफलताको भोक राख्नुपर्ने बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्।उनले विद्यार्थीले सफलताको भोक राखेर अघि बढ्नुपर्ने बताए। जिन्दगीको सबैभन्दा ठूलो कुरा भनेको खुसी कसरी हुने भन्ने रहेको बताउँदै उनले हरेक मानिस जहिल्यै पनि तनावमा रहने गरेको तर सानो तिनो हारलाई पनि सहजै लिन जान्नुपर्ने बताए।उनले सांसदहरुलाई अर्को चुनाव कसरी जित्ने भन्ने चिन्ता, ५ पटक प्रधानमन्त्री भइसकेको व्यक्तिलाई छैटौं पटक किन भइएन भन्ने चिन्ता र प्रधानमन्त्रीलाई बेलुका पद जाने हो की भन्ने चिन्ता हुने गरेको बताए।महामन्त्री थापाले इमान्दारिताका साथ काम गर्न र फलको आश नगर्न विद्यार्थीलाई आग्रह गरे। #गगनकुमार थापा #नेपाली कांग्रेसग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार देशभर डेङ्गी सङ्क्रमण घट्दैकाठमाडौँ । नेपालमा डेङ्गी सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा एमालेले बोलायो सचिवालय बैठककाठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । कात्तिक २४ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बैठक मित्रमिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउपोखरा । मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् । लम्साललाई कास्कीको पोखरा महानगरपालिका–२ अर्चलबोटस्थित प्रचण्ड र प्रकाण्डबीच भेटवार्ताकाठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीच भेटवार्ता धादिङको बन्छेटारमा दुई वटा बस एकापसमा ठोक्किँदा १३ जना घाइतेधादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुई वटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । काठमाडौं अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प जीत नजिककाठमाडाैँ । अमेरिकाको नयाँ राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प जितको नजिक पुगेका छन् । जीतका लागि दुई सय ७० इलेक्टोरल मतधेरै पढिएका खबर १ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बालुवाटारमा प्रदर्शन गर्ने २ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन गर्ने ३ दुई आयोगका पदाधिकारी सिफारिस सम्बन्धी छनोट प्रक्रियामा सुझाव माग ४ मोहराज मह बेचेर वार्षिक १२ लाख कमाउछन् ५ तनहुँको सयपत्री कतार निर्यात ६ इतिहासबाट पाठ सिकेर सुन्दर भविष्य निर्माणमा लाग्न युवाहरूलाई प्रकाशमान सिंहको आग्रह ७ एमक्यूब ग्यालरीमा दुई विदेशीका कला प्रदर्शनThe Film Nepal