गृहपृष्ठ ∕ राजनीति ∕ विप्लवको युवा संगठनले लियो चार सरकारी गाडी नियन्त्रणमाविप्लवको युवा संगठनले लियो चार सरकारी गाडी नियन्त्रणमा नेपाली पत्र शनिबार, २०८० असोज १३ गते, ११:४० मा प्रकाशित राजनीति गोरखा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संगठनले सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग गरेको भन्दै गोरखामा चारवटा सरकारी गाडी नियन्त्रणमा लिएको छ ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संगठनले गोरखा नगरपालिका चोक आसपासबाट दुई वटा मोटरसाइकल र दुई चारपांग्रे गाडी नियन्त्रणमा लिएको हो ।संगठनका नेता रन गुरुङका अनुसार जिल्ला समन्वय समितिको बा२झ २८९ र बागतमी प्रदेश बीएबी९१९८ नम्वरको गाडी लगायत अन्य दुई मोटरसाइकल नियन्त्रणमा लिएको हो । #नेकपाको युवा संगठनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार गाजा युद्ध अन्त्य गर्न आवश्यक कदम नचाले प्यालेस्टाइनलाई मान्यता दिने…लण्डन । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने भोटेकोशीमा बाढी: रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रहकाठमाडाैँ । रसुवाको भोटेकोशीमा गएराति ठूलो बाढी आएको छ । बाढीलगत्तै रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्नकाठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा मधेशको जल संकट: कारण, चुनौती र दीर्घकालीन समाधानको बाटोनेपालको मधेश प्रदेश-देशको समथर भूभाग, जहाँ देशको एक तिहाइभन्दा बढी जनसंख्या बसोबास गर्छ—आज गम्भीर जल संकटको सामना गरिरहेको छ। पानी ‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिककाठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयीसिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा कुँवरले ६ हजार ८३९धेरै पढिएका खबर १ ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक २ पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रिय भयो : एमाले ३ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने ४ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ५ भेरी नदीमा खस्यो टिपर, ३ जना बेपत्ता ६ गाजामा पछिल्लो समय भोकमरीका कारण १५ जनाको मृत्यु ७ भिजिट भिसामा कुवेत हिँडेका ४७ महिला भारतबाट फर्काइएThe Film Nepal