Techie IT
२०८१ भदौ २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिप्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा छलफल जारी

प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा छलफल जारी


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको छ।

जारी बैठकमा संसद्‌मा रहेका विधेयक पारित गर्नेबारे छलफल भइरहेको छ। बहुमतबाट विधेयक पारित हुने भए पनि कार्यान्वयनका लागि पछि जटिलता नआओस भनेर प्रधानमनत्रीले कांग्रेस र एमालेका दुवै अध्यक्षलाई राखेर प्रधानमन्त्रीले छलफल गरिरहेका हुन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

१७ राजदूतको निर्णय गर्न बोलाइएको सुनुवाइ समितिको बैठक स्थगित

काठमाडौँ । सरकारले प्रस्ताव गरेका १७ राजदूतको निर्णय गर्न बोलाइएको संसदीय सुनुवाई (संयुक्त) समितिको बैठक बस्दै नबसी स्थगित भएको छ

नेप्सेमा ५०.७३ अंकले गिरावट

काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५० दशमलब

नेपालले अमेरिकासँग तीन टी-२० आई सिरिज खेल्ने

काठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग-२ अघि अमेरिकासँग तीन टी-२० आई खेलको सिरिज खेल्ने भएको छ । नेपाल र अमेरिकाबीच

पलेशालाई पोखरामा सम्मान

पोखरा। ऐतिहासिक पदक विजेता पलेशा गोबद्धन पोखरामा सम्मानित भएकी छन् । पेरिस पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशालाई गण्डकी प्रदेश

माओवादीले अनावश्यक बखेडा झिकेर संसद गिजोल्न खोज्योः एमाले

काठमाडौँ । नेकपा एमालेले नियमापत्तिउपरको निर्णय अधिकार सभामुखको भएको भन्दै माओवादीले अनावश्यक बखेडा झिकेर गिजोल्न खोजेको टिप्पणी गरेको छ ।

सभामुखले बोलाएको बैठक निष्कर्षहीन

काठमाडौँ । प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख

Techie IT