Techie IT
२०८० असोज ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिप्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको पूर्व सन्ध्यामा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। भारत भ्रमणबारे अन्तिम टुंगो लगाउनको लागि बैठक बोलाएको प्रधानमन्त्री प्रचण्डले बताए।

पार्टी कार्यालय पेरिसडाँडामा जारी पार्टीको सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधनको क्रममा उनले भारत भ्रमणको बारेमा छलफल गर्नका लागि मंगलबार मन्त्रीपरिषद् बैठक राखेका हुन्।

प्रधानमन्त्री प्रचण्ड भोलि बुधबार भारत भ्रमण जाँदैछन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सरकार र आन्दोलित शिक्षकबीच ७ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौँ। सरकार र आन्दोलरत शिक्षकहरुबीच ७ बुँदे सहमति भएको छ। शुक्रबार भएको चौथो चरणको वार्ताबाट दुवै पक्षबीच ७ बुँदे सहमति

महिला फुटबलमा नेपाल भियतनामसँग पराजित

काठमाडौँ। १९ औँ एसियाली खेलकुदको महिला फुटबलअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय टोली भियतनामसँग पराजित भएको छ। समूह ‘डी’को पहिलो

संघीयताको मर्मलाई आत्मसात् गर्दै शिक्षक आन्दोलनलाई सहमतिमा पुर्‍याउन लोसपाको आग्रह

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रिय शिक्षक महासंघको आयोजनामा जारी शिक्षकहरुको काठमाडौँ केन्द्रित आन्दोलनलाई संघीयताको मर्मलाई आत्मसात् गर्दै सहमतिमा पुग्न

रौतहटबाट ७ लाख बढीको ईलेक्ट्रोनिक्स सामान बरामद

रौतहट। रौतहटबाट ठूलो परिमाणमा ईलेक्ट्रोनिक्स सामान बरामद गरिएको छ। जिल्लाको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरबाट असोज ४ गते राती करीव

संसदमा निरन्तर अवरोध भइरहँदा कामकारबाहीमा असर परेको छः रमेश लेखक

काठमाडौँ। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदमा निरन्तर अवरोध भइरहँदा कामकारबाहीमा असर परेको बताएका छन्। संसदको अवरोधको विषयमा केन्द्रीय

शिक्षा विधेयकबारे छलफल गर्न कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ। नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। असोज ८ र ९ गते बस्ने गरी कांग्रेसले संसदीय दलको बैठक बोलाएको

Techie IT