गृहपृष्ठ ∕ राजनीति ∕ कोशी सरकारबारे निर्णय गर्न राप्रपाले बोलायो पदाधिकारी बैठककोशी सरकारबारे निर्णय गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक नेपालीपत्र बुधबार, २०८० असोज २४ गते, १५:२९ मा प्रकाशित राजनीति काठमाडौँ। कोशी प्रदेशमा नयाँ सरकार गठनबारे निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार बिहान पदाधिकारी बैठक बोलाएको छ।प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार, शुक्रबार बिहान ८ बजे बोलाइएको बैठकले कोशी सरकारबारे समेत निर्णय लिनेछ।कोशीमा शुक्रबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको दाबी गर्न समय दिइएको छ। संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले राजीनामा दिएपछि कोशीमा अर्को उपधारा बमोजिम सरकार गठन गर्ने गृहकार्य गरिरहेका छन्।मंगलबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए। भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले कोशी प्रदेशमा गठबन्धनलाई सहयोग गर्न आग्रह गरेका थिए। कोशीमा सरकार गठनको लागि राप्रपाको सहयोग अनिवार्यजस्तै बनेको छ। #कोशी सरकारग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘दुखी आत्मा’ मा श्रवण मुकारुङका १० कविताकाठमाडाैँ । चर्चित कवि श्रवण मुकारुङका कविता अब फिल्ममा पनि सुन्न पाइने भएको छ । कवि मुकारुङले प्रतिक्षित फिल्म ‘दुखी माओवादीप्रति उत्साह बढेपछि कांग्रेस र एमाले रक्षात्मक बनेको हरिबोल गजुरेलको…काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले माओवादीप्रति उत्साह बढेपछि कांग्रेस र एमाले रक्षात्मक बनेको दाबी गरेका छन् । नुवाकोटको नुचेतमा दुई छोरासहित आमा मृत फेलानुवाकाेट । नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा आमा र दुई जना छोरा मृत भेटिएका छन् । हिजो २४ वर्षीया चन्दीमाया तामाङ देशको राजनीति विचौलिया र दलालहरूको हातमा छ: अध्यक्ष प्रचण्डकाठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशको राजनीति विचौलिया र दलालहरूको हातमा भएको बताएका छन् । सोमबार राष्ट्रिय चलचित्र ‘बम बहादुर’को दार्जिलिङमा प्रिमियरकाठमाडौँ । नेपाल र भारतमा एकसाथ पुस ५ गते रिलिज हुने नेपाली चलचित्र ‘बम बहादुर’को भारतको दार्जिलिङमा प्रिमियर समारोह सम्पन्न नागरिकको गुनासो सुन्न स्वास्थ्य मन्त्रालयद्वारा हेल्लो हेल्थ शुरुकाठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवा शुरु गरेको छ । स्वास्थ्य तथाधेरै पढिएका खबर १ उपचुनाव अपडेटः ३६ वटा पदको नतिजा सार्वजनिक २ कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको शानदार जित ३ गढीमाई मेलामा बाराका १६ वटै पालिकामा बिदा ४ प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेजारी ५ प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदै ६ जनताले दिएको मत जनादेशका रूपमा लिन्छौंः प्रचण्ड ७ चितवनमा बयान सकिए पछि रविलाई राति नै पोखरा पुर्याइयोThe Film Nepal