Techie IT
२०८१ वैशाख २४, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिआज नेपाली कांग्रेसको चियापान कार्यक्रम

आज नेपाली कांग्रेसको चियापान कार्यक्रम


काठमाडौँ । नेपाली कांग्रेसले आज कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गर्दैछ ।

कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार प्रत्येक वर्ष आयोजना गर्दै आएको अवसरमा यो वर्ष पनि दसैँ, तिहार, नेपाल संवत्, छठ लगायतका पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्न लागेको हो ।

ललितपुरको सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा अपरान्ह २ देखि ५ बजेसम्म सो कार्यक्रम आयोजना हुने उनले जानकारी दिए।

उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, प्रधानमन्त्री एवम् मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, सांसद, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखहरु, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवम् व्यवसायी, पेशागत एवम् बुद्धिजीवि, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मीलाई आमन्त्रण गरिएको उनको भनाइ छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कान्तिपुर सिनेमाजबाट सर्टफिल्म ‘भाउ’ रिलिज, युट्युबमा टिजर

काठमाडौँ । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’ (कस्ट अफ लिभिङ) कान्तिपुर सिनेमाज् ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक भएको छ

शेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । आज सोमबार पनि शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज १५

जसपा विभाजन भएको छैनः जसपा नेपाल प्रवक्ता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजन नभएको दाबी गरेको छ । पार्टीका प्रवक्ता मनिष सुमनले सोमबार एक

गृह मन्त्रालयद्वारा हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन बुँदे…

काठमाडौँ । गृह मन्त्रालयले कुनै पनि व्यक्ति अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेपछि हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलाएनको अवस्थामा

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै श्रमिकहरू पलाएन हुन बाध्य भएको सरोकारवालाहरूले बताएका छन् । नेपालका

कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य

Techie IT