Techie IT
२०८१ वैशाख १, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिपूर्वगृहमन्त्री खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्छः गगन थापा

पूर्वगृहमन्त्री खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्छः गगन थापा


काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका नेता एवं पूर्व गृहमन्त्री समेत रहेका बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने बताएका छन्। बुधबार प्रजातान्त्रिक विचार समाजको महाधिवेशनलाई सम्बोधन गर्दै थापाले सो कुरा बताएका हुन्।

विधिको शासन भएपछि कानुनी प्रक्रिया सबैले पालना गर्नुपर्ने भन्दै थापाले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीको एकजना नेता मुछिनुभएको छ। विधिको शासन भएपछि कानुनी प्रक्रिया सबैले पालना गर्नुपर्छ। अनुसन्धानबाट दोषी हुनुहुन्छ भने सजाय पाउनैपर्छ। यो राष्ट्रविरुद्धको द्रोहजस्तो अपराधमा अनुसन्धान गरेर जो जो मुछिनुहुन्छ सबैलाई कारबाही गर्नुपर्छ।’

यद्यपी महामन्त्री थापाले कसैसँग पूर्वाग्रह राखेर नभनेको बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उपराष्ट्रपति यादवसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पाकिस्तानका राजदूत अबरार एच हाशमीले शिष्टाचार भेट गरेका छन् । राजदूत हाशमीले आज लैनचौरस्थित उपराष्ट्रपतिको

कुमारी स्मार्टबाट मुद्दती खाता खोल्दा अत्तिरिक्त ब्याज पाइने, कर्जा लिँदा…

काठमाडौँ । नेपालीहरूको नयाँ वर्ष २०८१ को अवसरमा कुमारी बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एपमार्फत मुद्दती खाता खोलेमा ब्याज दरमा थप

राष्ट्रिय सभाको सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न सिफारिस

काठमाडौँ । सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको

सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिर्ने निर्णय गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा शुक्रबार प्रधानमन्त्री

मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा टस हारेर पहिला फिल्डिङ गर्ने निम्तो पाएको छ । ओमानको अल अमरेत

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महराले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८

Techie IT