गृहपृष्ठ ∕ राजनीति ∕ एमसिसी र एसपिपी पास गरेपछि अमेरिकाको उपस्थिति बाक्लिन थाल्योः झलनाथ खनालएमसिसी र एसपिपी पास गरेपछि अमेरिकाको उपस्थिति बाक्लिन थाल्योः झलनाथ खनाल नेपालीपत्र बुधबार, २०८० जेठ ३ गते, १३:३६ मा प्रकाशित राजनीति काठमाडौँ। नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र एसपिपी पास गरेपछि नेपालमा अमेरिकाको उपस्थिति बाक्लिन थालेको बताएका छन्।बुधवार ३१ औँ मदन–आश्रित स्मृति दिवसको कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै नेता खनालले एमसिसी र एसपिपी पास गरेपछि नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरूको उपस्थिति बाक्लिन थालेको भन्दै आपत्ति जनाए।त्यस्तै, उनले अहिले देश संकटपूर्ण अवस्थामा रहेको र देशमा राजनीतिक अस्थिरता कायम रहेको उल्लेख गरे। उनले नेपाल रेमिट्यान्स आधारित देश बन्न लागेको भन्दै चिन्ता व्यक्त गरे। #झलनाथ खनालग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार राष्ट्रियसभाका सांसदहरु भन्छन् – राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिएकाठमाडौँ । राष्ट्रियसभाका आजको बैठकमा सांसदहरुले राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिइएको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेका छन् । भर्जिनियाको रिचमण्डको एउटा पार्कमा भएको गोलीकाण्डमा दुई जनाको मृत्युएजेन्सी । अमेरिकाको भर्जिनियामा गोलीकाण्ड भएको छ । मिडिया रिपोर्टका अनुसार कमनवेल्थ युनिभर्सिटी नजिकै सात जनालाई गोली चलाइएको थियो, जसमध्ये मन्त्रिपरिषद् बैठक जारीकाठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठक केहीबेरअघि सुरु भएको हो । सात वर्षपछि फेरि खुल्यो रियादमा इरानी दूतावासएजेन्सी । करिब आठ वर्षदेखि बिग्रिएको साउदी अरब र इरानबीचको कूटनीतिक सम्बन्धमा सुधार आएको छ । चीनको मध्यस्थतामा तेहरान र रुसले बाँध भत्कायो ? युक्रेनमा भएको विनाशमाथि अमेरिकाको नजरएजेन्सी । एक वर्षभन्दा बढी समयदेखि निरन्तर चलिरहेको रुस र युक्रेनबीचको युद्ध अन्त्य हुनुको सट्टा थप घातक बन्दै गएको छ खानेपानीका लागि लहरा खोला धाउँदै ढोडेनीवासीनवलपरासी । सुगम जिल्लाकारुपमा चिनिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–३ ढोडेनीका बासिन्दा पानीका लागि खोला धाउनु परिरहेको छ । उनीहरुधेरै पढिएका खबर १ चार दशकदेखि थान्का व्यावसायमा लागेका गिरी २ बेगनास बराह क्षेत्रमा मन्दिर निर्माण सुरु ३ पाल्पाको वसन्तपुरमा कामाख्या भगवती मन्दिर ४ उत्तर कोरियाको सत्ताको बागडोर किम जोङ उनपछि उनको छोरीले सम्हाल्ने ! ५ हलिउडमा ‘गोर्खा वारियर’को प्रिमियर हुने ६ चिकित्सा शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थी नेपाल आउनेभन्दा दोब्बर सङ्ख्यामा नेपाली विद्यार्थी विदेशिए ७ भारत भ्रमणमा हाम्रा प्राथमिकता– हवाई रुट र बिजुली व्यापार